भौतिक रुपमै सुरु भयो त्रिविको परीक्षा

त्रिभुवन विश्वविद्यालयले आइतबारदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सञ्चालन गरेको छ । कोरोना महामारी केही कम भएसँगै त्रिविले भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गरेको हो । यसअघि महामारीका कारण पूर्वनिर्धारित परीक्षा अवरुद्ध भएको थियो । त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भराएर बीए, बीएड र बीएस्सीतर्फका परीक्षा सञ्चालन गरेको र सोमबारदेखि व्यवस्थापन संकायका परीक्षा पनि चल्नेछ ।  

सम्बन्धित सामग्री

दुई वर्षपछि आजबाट भौतिक रूपमा एसइई परीक्षा सुरू

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) दुई वर्षपछि आजबाट भौतिक रूपमा सञ्चालन भएकाे छ । लगातार दुई वर्ष कोभिड– १९ का कारण भौतिक रूपमा एसइई परीक्षा नहुँदा विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय...

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै‚ फागुनभित्रै तालिका सार्वजनिक गर्ने तयारी

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठमा गर्ने तयारी गरेको छ। परीक्षा भौतिक उपस्थितिमा नै हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए।कोरोना महामारीको प्रभाव कम हुँदै गएकाले परिस्थिति सहज बनेकाले भौतिक उपस्थितिमा नै परीक्षा हुने अर्यालले बताए। ‘परिस्थिति सहज बनेको छ,’ सदस्य सचिव अर्यालले थाहाखबरसँग भने‚ ‘परीक्षा अनलाइनबाट होइन, भौतिक उपस्थितिमै हुन्छ।’केही सञ्चारमाध्यममा अनलाइन माध्यमबाट परीक्षा हुने बताइए पनि अन्यौलमा नपर्न उनले स

भौतिक उपस्थितिमा परीक्षा सञ्चालन

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सरकारी विद्यालयमा आजदेखि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ।

भौतिक रूपमै परीक्षा लिन निर्देशन

काठमाडौं, भदौ ९ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिए । त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको […]

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन

काठमाडौँ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार (आज) बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी छन् । बैठकमा […]

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गराउन निर्देशन

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समितिकाे बैठकले परीक्षार्थीहरूलाई कोरोनाविरुद्धको खोप व्यवस्था गरी भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।समितिकी सभापति जयपुरी घर्तीले स्वास्थ्य सुरक्षाको पूर्ण पालना गरी भौतिक रुपमै सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको बताइन्। उनले भनिन, ‘इन्जिनियरिङ कलेजले ट्युसन शुल्कबाहेक अरु शुल्क पनि लिएको पाइएकाे छ, ती कलेज

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै हुने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी सुरु गरेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो । सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना […]

कक्षा १२ को परीक्षा अब भौतिक उपस्थितिमै हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका लागि अनुमति दिएपछि बोर्डले तयारी थालेको हो । सीसीएमसीका सूचना अधिकारी माधवप्रसाद ढुङ्गानाले बोर्डले मागेको अनुमति अनुसार सम्पूर्ण स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न अनुमति दिएको रातोपाटीलाई जानकारी दिए । परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन

त्रिविका रोकिएका सबै परीक्षा साउनदेखि भौतिक उपस्थितिमै हुने

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोरोना महामारीका कारण रोकिएका वार्षिक परीक्षा साउनदेखि भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी थालेको छ।संक्रमण जोखिम कम हुँदै गएकाले रोकिएका परीक्षा साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको त्रिविका रजिष्ट्रार पेशल दाहालले बताए।दाहालका अनुसार वैकल्पिक विधिबाट भने परीक्षा सञ्चालन गरिने छैन। ‘अनलाइन विधिबाट परीक्षा हुँदैन,' उनले भने, ' काठमाडौंका विद्यार्थीले अनलाइन फारम त भर्न सकेनन्,परीक्षा झन् कसरी दिन्छन्? त्यसैले भौतिक उ

१२ को परीक्षा भौतिक उपस्थितिमै हुने,एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

काठमाडौं : कोभिड-१९ ले रोकिएको कक्षा-१२ काे परीक्षा भौतिक उपस्थितिमै हुने भएको छ। शनिबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो।बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले एसइई परीक्षा भने वैकल्पिक विधिबाट सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयमा सिफारिस गरेको जानकारी दिए।‘कोरोना संक्रमण जोखिम अझै कायमै छ,’उनले भने,‘त्यसैले एसइई परीक्षा भौतिक उपस्थितिमा गर्ने सम्भावना नभएको वैकल्पिक विधिबाट गर्ने भने