पौडेलको मृत्यु दोहोरो गोली हानाहानमा नभएको नेकपाको दाबी, पक्राउपछि टाउकोमा गोली हानेर हत्या गरेको आरोप :: Pahilopost.com

काठमाडौंः सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई सो पार्टीले शहीद घोषणा गरेको छ। साथै नेकपाले प्रहरीले पौडेललाई नियन्त्रणमा लिइ हत्या गरेको आरोप लगाएको छ। पार्टीका जनकपुर ब्युरो इञ्चार्ज अरुणले विज्ञप्ति जारी गर्दै प्रहरीले दिउँसो पक्राउ गरी गोली हानी हत्या

सम्बन्धित सामग्री

लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हानी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख […]

काठमाडौं र सर्लाहीमा राज्यले गोली चलाएर युवाहरुको हत्या गर्योः महन्थ ठाकुर

काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं र सर्लाहीमा सरकारले गोली चलाएर युवाहरुको हत्या गरेको आरोप लगाएका छन् । आज (बुधबार) गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदर्शनका क्रममा काठमाडौं र सर्लाहीमा सरकारले गोली हानेर युवाहरुको हत्या गर्नु लज्जाजनक रहेको बताएका हुन् । उनले वाक […]

बलात्कारी बाबुलाई छोरीले गरिन् हत्या

लाहौर । पाकिस्तानको पञ्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन । जुन पितामाथि ती बालिकाले विगत तीन महिनादेखि बलात्कार गरेको आरोप लगाइएको थियो।  प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो । यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन् ।  बाबुको हत्या प्रकरणमा […]

खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या - NepaliPatra

एजेन्सी । खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको क्यानडामा गोली हानी हत्या भएको छ । क्यानडाको सरेस्थित गुरुनानक सिंह गुरुद्वारा नजिकै दुई मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीले निज्जरमाथि गोली हानेर भागेका थिए । निज्जर क्यानडामा सिख फर जस्टिसका प्रमुख र खालिस्तानी टाइगर फोर्सका प्रमुख पनि थिए। उनले क्यानडामा बसेर भारतविरुद्ध राष्ट्रविरोधी गतिविधि गरिरहेको आरोप लागेको थियो । […]

हत्या आरोपमा सभामुखका छोरा समातिए

जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । […]

गर्भपतन गराएको निहुँमा प्रेमिकाको गोली हानी हत्या

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा एक व्यक्तिले आफ्नी २६ वर्षीया प्रेमिकालाई आफ्नो इच्छा विपरीत गर्भपतन गराएको थाहा पाएपछि गोली हानेर हत्या गरेका छन् । डलास प्रहरीका अनुसार २२ वर्षीय ह्यारोल्ड थम्पसनले स्ट्रिप मलको पार्किङमा ग्याब्रिएला गोन्जालेजलाई गोली हानी हत्या गरेको आरोप लगाइएको थियो । पक्राउ पुर्जीमा जनाइए अनुसार गोन्जालेज कोलोराडोमा लगभग ८०० माइलको यात्रापछि अघिल्लो […]

हेडसेट नकिन्दिएको भन्दै अमेरिकामा १० वर्षीय बालकबाट आमाको गोली हानी हत्या

एक १० वर्षीय बालकलाई आफ्नी आमालाई गोली हानेर हत्या गरेको आरोपमा वयस्कको रूपमा अभियोग लगाइएको प्रहरीले जानकारी दिएको छ । हेडसेट नकिन्दिएको भन्दै अमेरिकाको विसकन्सिन मिलाउकीमा उक्त बालकले आमाको हत्या गरेको र आमाको अमेजन एकाउन्टमा गएर हेडसेट अर्डर गरेको अधिकारीहरूले बताएका छन् । बालकलाई पहिलो डिग्री लापरवाह हत्याको आरोप लगाइएको छ र मिलवाउकीको बाल हिरासत […]

आबे हत्याकाण्डलाई लिएर चर्चमाथि छानबिन गर्न जापानी प्रधानमन्त्रीकाे आदेश

टाेक्याे । जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो ।  घरेलु बन्दुकबाट गोली हानेर आबेको हत्या गरेका जापानी युवकले सो चर्चले आफ्नी आमालाई कंगाल बनाएको आरोप लगाउनुका साथै यस कार्यमा आबेको पनि हात रहेको बताएका...

म्यान्मारमा हिंसा जारी, सेनाले गर्‍यो ३० जनाभन्दा बढीको हत्या

म्यान्मारमा सेनाको कूपछि हिंसा जारी छ । हालैको सदनमा काया राज्यमा महिला र बालबालिका सहित ३० जनाभन्दा बढीलाई सेनाले गोली हानेर मारेको अनि शव जलाएको खबर छ । यसको जानकारी एक स्थानीय, मिडियामा आएका रिपोर्ट र मानवअधिकारवादी समूहले दिएका हुन् । करेनी ह्युमन राइट्स ग्रूपले आन्तरिक रूपमा विस्थापित मानिसहरूको डढेको शव फेला परेको बतायो । ह्प्रुसो शहरको मो सो गाउँ नजिक सेनाले वृद्ध, महिला र बच्चाहरूमाथि गोली चलाएको ग्रुपको आरोप छ ।  समूहले फेसबूकमा एउटा पोस्ट गर्दै भन्यो, ‘हामी मानवअधिकारको उल्लंघन गरिएक...

अमेरिकाको जर्जियामा एसियाली मूलका मानिसमाथि आक्रमण, ८ जनाको मृत्यु

अमेरिकाको जर्जिया राज्यमा ६ जना महिला समेत आठजना एसियाली मूलकका मानिसलाई मंगलवार गोली हानेर हत्या गरिएको छ ।  सबै हत्यामा संलग्न रहेको आरोप लागेका एक पुरुषलाई घटनाको घन्टौंपछि पक्राउ गरिएको छ ।  अधिकारीहरूले हिंसाको सम्भावित उद्देश्यका विषयमा केही नबताए पनि न्युयोर्क प्रहरी विभागको प्रतिआतंकवादी इकाइले एसियाली समुदाय बस्ने मानिसको क्षेत्रमा थप गश्ती गराउन थालेको छ ।  जर्जियामा रक्तपात स्थानीय समयअनुसार अपराह्न ५ बजे शुरू भएको थियो । चेरोकी काउन्टीमा रहेको एसियन मसाजमा गोली प्रहार गरिउको थियो ...