काठमाडौं, १० माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले काठमाडौं र सर्लाहीमा सरकारले गोली चलाएर युवाहरुको हत्या गरेको आरोप लगाएका छन् । आज (बुधबार) गजेन्द्रनारायण सिंहको २२औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदर्शनका क्रममा काठमाडौं र सर्लाहीमा सरकारले गोली हानेर युवाहरुको हत्या गर्नु लज्जाजनक रहेको बताएका हुन् । उनले वाक […]