एक १० वर्षीय बालकलाई आफ्नी आमालाई गोली हानेर हत्या गरेको आरोपमा वयस्कको रूपमा अभियोग लगाइएको प्रहरीले जानकारी दिएको छ । हेडसेट नकिन्दिएको भन्दै अमेरिकाको विसकन्सिन मिलाउकीमा उक्त बालकले आमाको हत्या गरेको र आमाको अमेजन एकाउन्टमा गएर हेडसेट अर्डर गरेको अधिकारीहरूले बताएका छन् । बालकलाई पहिलो डिग्री लापरवाह हत्याको आरोप लगाइएको छ र मिलवाउकीको बाल हिरासत […]