लाल मोहम्मदको हत्यामा संलग्न बिहारका बब्लुलाई गोली हानी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदलाई गोली हानी हत्या भएको घटनामा संलग्न रहेको आरोप लागेका भारतीय नागरिक बब्लु पासवान पक्राउ परेका छन् । पर्सा प्रहरीले सोमबार राती ४५ वर्षीय बब्लुलाई गोली हानेर नियन्त्रणमा लिएको हो। पेस्तोल र लागू औषधसहित मोटरसाइकलमा नेपाल प्रवेश गरेका बब्लुले आक्रमण गर्न खोज्दा उनलाई गोली हानी प्रतिकार गरिएको पर्सा प्रहरी प्रमुख […]

सम्बन्धित सामग्री

लाल मोहम्मदको हत्यामा संलग्न आशंकामा ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको हो । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । गोठाटारमा असोज ४ मा लाल मोहम्मदलाई गोली हान्ने सुटर […]

गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ

काठमाडौँ ।  काठमाडौँको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको छ। दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदलाई गोठाटारको एक गार्मेन्ट फ्याक्ट्री अगाडि गोली हानेका थिए । अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी […]

लाल मोहमद हत्या प्रकरणमा तीन जना पक्राउ

काठमाडाैँ- लाल माेहमदकाे हत्यामा संलग्न भएको आशंका प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले यसबारे जानकारी दिन पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ। गत असाेज ४ गते साँझ काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएकाे थियाे। माेटरसाइकलमा आएका आक्रमणकारीमध्ये एक जनाले उनलाई गाेली हानेका थिए। गोली लागि गम्भीर घाइते सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा […]

लाल मोहम्मदको हत्यामा संलग्न भएको भन्दै ३ जना पक्राउ

१४ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली हानेर लाल मोहम्मदको हत्या गरिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न तीन जना पक्राउ परेको पुष्टि गरेको छ । त्यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । यही असोज ४ गते बेलुकी मोटरसाइकलमा आएका […]