हत्या आरोपमा सभामुखका छोरा समातिए

जापानको नागानो प्रिफेक्चरको नाकानो नगरसभाका सभामुख मासामिची आओकीका ३१ वर्षीय जेठा छोरा मसानोरी आओकीलाई दुई प्रहरी अधिकारीसहित चार जनाको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । सभामुखका छोराले एक महिलालाई छुरा प्रहार तथा दुई जना प्रहरी अधिकारीमाथि गोली हानेर मारेको आरोप लगाइएको छ । निजले अर्की एक महिलाको पनि हत्या गरेको अभियोग लगाइएको छ । […]

सम्बन्धित सामग्री

बुबाको हत्या आरोपमा छोरा पक्राउ

कैलाली– आफ्नै बुबाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको हो ।  आफ्नै घरको आँगनमा घरायसी विवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय […]

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

बुबाको हत्या आरोपमा रुपन्देहीमा छोरा पक्राउ

रुपन्देही - रुपन्देहीमा बुबाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार देवदह–१० का ५१ वर्षीय प्रेमप्रसाद पुनकाे हत्या गरेको आरोपमा २७ वर्षीय छोरा दीपक पुन पक्राउ परेका हुन् । आपसी झगडामा बसेको खाटसहित छोरा दीपकले आँगनमा धकेल्दा बुबा प्रेमको ज्यान गएको थियो।

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

बुवाको हत्या आरोपमा पक्राउ

संखुवासभा : सभापोखरी गाउँपालिका–२ वितलवमा एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन्। ५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको उनका १७ वर्षीय छोरा पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार शुक्रवार राति करिब १२ बजे ती किशोरले दलबहादुरलाई ह्याम्मरले प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। ती किशोर दलबहादुरका साइँला छोरा हुन्।घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताए। शव पोष्टमार्रटमका ला

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

आमाको हत्या आरोपमा छोरा पक्राउ

पथरीशनिश्चरे–२ की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।...

श्रीमानको हत्या आरोपमा श्रीमती र छोरा पक्राउ

बर्दियामा एक पुरूषको हत्या गरेको आरोपमा श्रीमती र छोरा पक्राउ परेका छन्।