आबे हत्याकाण्डलाई लिएर चर्चमाथि छानबिन गर्न जापानी प्रधानमन्त्रीकाे आदेश

टाेक्याे । जापानी प्रधानमन्त्रीले फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि छानबिन गर्न आदेश दिएका छन् । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि एउटा धार्मिक समूहप्रति अनुसन्धानको ध्यान आकर्षण भएको हो ।  घरेलु बन्दुकबाट गोली हानेर आबेको हत्या गरेका जापानी युवकले सो चर्चले आफ्नी आमालाई कंगाल बनाएको आरोप लगाउनुका साथै यस कार्यमा आबेको पनि हात रहेको बताएका...

सम्बन्धित सामग्री

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

काठमाडौँ- जापानी प्रधानमन्त्री फुमियो किशिदा र अमेरिकी सभामुख न्यान्सी पेलोसीबीच भेटवार्ता भएको छ । एसियाको भ्रमणमा निस्केकी पेलोसीले जापानी प्रधानमन्त्री किशिदासँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा अमेरिकी सभामुख पेलोसीले अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणपछि बढ्दो तनावका बीच ताइवान क्षेत्रमा शान्ति र स्थिरताको महत्त्वमा जोड दिएकी छिन् । ‘हामी ताइवान स्ट्रेटमा शान्ति र स्थिरता सुनिश्चित गर्न […]

जापानी प्रधानमन्त्री किशिदा र अमेरिकी सभामुख पेलोसीबीच भेटवार्ता

एजेन्सी, २० साउन । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग भेट गरेकी छन् । यसै क्रममा प्रधानमन्त्री किशिदाले जापानले चीनलाई तत्काल ड्रिल बन्द गर्न आग्रह गरेको बताए । यसैबीच पेलोसी ताइवानको भ्रमण सकेर जापान आइपुगेकी हुन् । उनले चिनियाँ सैन्य अभ्यासको निन्दा गरेका छिन् । पेलोसीले भनिन्,‘चीनले अमेरिकी अधिकारीहरूलाई ताइवान यात्रा गर्नबाट […]

जापानी प्रधानमन्त्री फुमियो किशिदा भारत भ्रमणमा

जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा  आज नयाँ दिल्ली पुग्नेछन्। आफ्नो दुई दिने भारत बसाइका क्रममा १४ औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो। सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।पश्चिमी देशहरूले युक्रेनमा आफ्नो सैन्य कारबाहीका लागि रुसमाथि प्रतिबन्ध लगाएका बेला प्रमुख तेल उपभोग गर्ने देशहरूले यसमाथि नजिकबाट नजर राखिरहेका बे

उत्तर कोरियाको मिसाइल प्रक्षेपणप्रति जापानी प्रधानमन्त्री गहिरो चिन्ता

टोकियो । जापानी प्रधानमन्त्री फुमियो किशिदाले मङ्गलबार उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपणप्रति गहिरो दुःख व्यक्त गर्दै कुनै पनि प्रकारको घटनाका लागि विमान र जहाजको सुरक्षा सुनिश्चित गर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन् । उत्तर कोरियाले मंगलबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्रधानमन्त्री किशिदाले जापानले आफ्नो सतर्कता र निगरानीलाई तीव्रता दिइरहेको र जानकारी […]

तलब आक्रामक रुपमा बढाउन जापानी प्रधानमन्त्री किशिदाको अनुरोध

पुस २१, टोकियो (जापान) । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले कर्मचारीको तलब आक्रामक रुपमा बढाउन व्यवसायी तथा कम्पनीहरुलाई अनुरोध गरेका छन् ।  सम्पत्तिको पुनः वितरण गर्ने उनको लक्ष्यको हिस्सा अन्तर्गत किशिदाले बुधवार सो अनुरोध गरेका हुन् । नयाँ वर्षको अवसरमा व्यवसायिक संगठनहरुले आयोजना गरेको एक भेलामा उनले यस्तो अनुरोध गरेका हुन् ।  किशिदाले यस अघि पनि कोरोना भाइरसको महामारी पूर्वको स्तरमा आम्दानी उक्लिएका कम्पनीहरुलाई उनले ३ प्रतिशतभन्दा धेरै तलब बढाउन अनुरोध गर्दै आएका थिए ।  ‘तलब वृद्धि भविष्यको लागि लगानी हो, यो भविष्यको आर्थिक वृद्धिको लागि निकै जरुरी पनि छ, तपाईहरुले आक्रामक कदम चाल्नुहोस् र सहयोग गर्नुहोस् भन्ने मेरो चाहना छ,’ घरेलु व्यवसायिक संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको सो भेटघाटमा किशिदाले भनेका थिए । एजेन्सी

‘चुनाव जित ठुलो कुरा’: जापानी प्रधानमन्त्री

टोकियो । लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) का अध्यक्ष समेत रहेका जापानी प्रधानमन्त्री फुमियो किशिदाले संसद्को तल्लो सदनमा आफ्नो पार्टीले चुनाव जित्नु ठुलो कुरा भएको बताएका छन्। कोमेटो पार्टीसँगको गठबन्धनमा एलडीपीले कुल ४६५ सिटमध्ये २९३ सिट जितेको छ भने एलडीपी एक्लैले २६१ सिट जितेको छ । “हाम्रो पार्टीले राजनीतिक शक्तिका लागि चुनावमा आधाभन्दा बढी मत प्राप्त […]

ओलम्पिकलाई उच्च प्राथमिकतामा नराखेको जापानी प्रधानमन्त्री सुगाको भनाइ

वैशाख २७, टोकियो (टोकियो) । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफूले ओलम्पिकलाई उच्च प्राथमिकतामा नराखेको अभिव्यक्ति दिएका छन् । संसदीय समितिको एक बैठकमा सोमवार कोभिड–१९ को संक्रमण बढे पनि प्रतियोगिता हुन्छ भनेर सोधिएको प्रश्नमा सुगाले आफूले ओलम्पिकलाई सबैभन्दा अगाडि नराखेको बताएका हुन् । ‘मेरो पहिलो प्राथमिकता जापानीहरुको जीवनको रक्षा र स्वास्थ्य हो, आफूहरुले शुरुमा भाइरस फैलिनबाट रोक्नु पर्छ,’ अझ अगाडि उनले भने ।प्रतियोगिताको भविष्यबारे अन्तिम धारणा अन्तरराष्ट्रिय ओलम्पिक समितिले दिने उनले पुनःबताएका छन् । हालैका दिनमा भएका जनमत सर्वेक्षणहरुले ओलम्पिक्स रद्द वा स्थगित हुनु पर्ने देखाइरहेका छन् । ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समय बाँकी छ । बढ्दो संक्रमण नियन्त्रण गर्न तेस्रो आपतकालको म्याद थप र आपतकाल अन्य क्षेत्रमा विस्तार गरिएको छ । यसले ओलम्पिक माथिको अन्यौल थपेको छ । तर अन्तरराष्ट्रिय ओलम्पिक समिति, टोकियो ओलम्पिक समिति र सुगा आफैंले पनि सुरक्षित र भयरहित रुपमा प्रतियोगिता हुने जोड दिंदै आइरहेका छन् । प्रतियोगिता रद्द गर्न अनलाइन याचिका शुरु भएको पाँच दिनमा ३ लाखभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । एजेन्सी

ओलम्पिक तोकिएको समयमै हुन्छ : जापानी प्रधानमन्त्री सुगा

१८ पुस, काठमाडौं । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले टोकियो ओलम्पिक २०२० र पारा ओलम्पिक तोकिएकै समयमा हुने बताएका छन् । कोरोनाभाइरस महामारीको संक्रमण बढिरहेको बेला पनि उनले योजना अनुसार ओलम्पिक हुने बताए । टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि सुरु हुनेछ भने पारा ओलम्पिक अगष्ट २४ मा सुरु हुनेछ । पछिल्ला दिनमा जापानमा कोरोना केस […]