केही महिना भित्रै भारतमा बनेको ईभी लन्च गर्दै टोयोटा

काठमाडौं । अबको केही महिना भित्रै भारतमा टोयोटाले विद्युतीय कार बनाउने भएको छ । कम्पनीले भारतमा उत्पादन गर्ने पहिलो ईभी एसयूभी हुने भएको हो । सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरेको इलेक्ट्रीक एसयूभी ‘ईभीएक्स’ दुबै ब्राण्डमा आउने भएको हो । टोयोटा र सुजुकी बीच चलिरहेको ग्लोबल एलायन्स अन्तर्गत ‘ईभीएक्स’ प्रोजेक्ट चलिरहेको छ । त्यसैले […]

सम्बन्धित सामग्री

रेनो ‘अस्ट्रल’ परीक्षणमा, हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले भारतमा नयाँ एसयूभी परीक्षण सुरु गरेको छ । रेनोले युरोपियन बजारमा बिक्री भइरहेको ‘अस्ट्रल एसयूभी’ भारतमा परीक्षण सुरु गरेको हो । पाँच सिट क्षमतामा आउने अस्ट्रल मिड साइज एसयूभी हो । रेनोले सन् २०२२ मा लन्च गरेको यो एसयूभीमा मारुती सुजुकी ग्राण्ड भिटारा वा टोयोटा हाइराइडरमा जस्तै सेल्फ चर्जिङ […]

टोयोटाको ४ ब्याट्री टेक्नोलोजी, कुनमा कस्तो विशेषता ?

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी टोयोटा ईभी रेसमा अहिले निकै पछाडि रहेपनि सन् २०२६ सम्ममा थुप्रै नयाँ मोडलका ईभी लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । टोयोटाले आफ्नो ईभीमा प्रयोग हुने ‘नेक्स्ट जेनेरेशन एड्भान्स ब्याट्री’को बारेमा पूर्ण जानकरी सार्वजनिक गरेको हो । कम्पनीले ३ थरिको नयाँ लिक्विड इलेक्ट्रोलाइट ब्याट्री टेक्नोलोजी र एउटा सोलिड स्टेट ब्याट्री […]

बीवाइडीको ब्लेड ब्याट्री भएको टोयोटा बीजेडथ्रीको बुकिङ खुल्यो

काठमाडौं । बीवाइडीको ब्लेड ब्याट्री भएको टोयोटा बीजेडथ्री सेडान ईभीको बुकिङ खुलेको छ । कम्पनीले मंगलबारदेखि चीनमा उक्त कारको बुकिङ खुला गरेको हो । टोयोटाको दोस्रो ईभीको रूपमा लन्च भएको यो सेडान कारमा बीवाईडीको ब्लेड ब्याट्री तथा बीवाइडीको मोटरको प्रयोग भएको छ । गत अक्टोबरमा चीनमा अनभिल भएको यो ईभी टोयाटाको चिनियाँ पार्टनर एफएडब्ल्यू टोयोटा […]

पाँचौ जेनेरेशन टोयोटा प्रियस प्लगइन हाइब्रिड सार्वजनिक, रेन्ज ९५ किमि

काठमाडौं । जापनीज अटोमोवाइल जायन्ट टोयोटाले आफ्नो सफल स्पोट्स सेडान प्रियसको पाँचौ जेनेरेशन युरोपमा सार्वजनिक गरेको छ । प्लगइन हाइब्रिड इन्जिन अप्सनमा मात्र लन्च भएको प्रियसले पछिल्लो जेनरेशनभन्दा ५० प्रतिशत बढी माइलेज दिनेछ । टोयोटाले प्रियस हाइब्रिड बनाउन आफ्नो ‘न्यू ग्लोबल आर्किटेक्चरको सेकेन्ड जेनेरेशन (जीएसी) प्ल्याटफर्मको प्रयोग गरेको छ । जसले यो कारलाई अझै आक्रमक […]

पाँचौ जेनेरेशन टोयोटा यारिस तयार हुँदै, यस्ता हुन्छन् विशेषता

काठमाडौं । टोयोटाको मिडसाइज सेडान यारिसको पाँचौ जेनेरेशन मोडल सन् २०२३ को सुरुवातबाटै विक्री सुरु हुने अनुमान लगाइएको छ । थाइल्याण्डको सडकमा परिक्षण सुरु भएको यारिस बजारमा आउन लगभग तयार देखिन्छ । कम्पनीले आगामी वर्ष लन्च गर्न लागेको यारिसको टिजर भिडियो समेत सार्वजनिक गरेको छ । सन् १९९९ बाट विश्व बजारमा विक्री सुरु भएको यारिसको […]

टोयोटाको एसयूभी राइज सार्वजनिक

टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]