काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी टोयोटा ईभी रेसमा अहिले निकै पछाडि रहेपनि सन् २०२६ सम्ममा थुप्रै नयाँ मोडलका ईभी लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । टोयोटाले आफ्नो ईभीमा प्रयोग हुने ‘नेक्स्ट जेनेरेशन एड्भान्स ब्याट्री’को बारेमा पूर्ण जानकरी सार्वजनिक गरेको हो । कम्पनीले ३ थरिको नयाँ लिक्विड इलेक्ट्रोलाइट ब्याट्री टेक्नोलोजी र एउटा सोलिड स्टेट ब्याट्री […]