काठमाडौं । बीवाइडीको ब्लेड ब्याट्री भएको टोयोटा बीजेडथ्री सेडान ईभीको बुकिङ खुलेको छ । कम्पनीले मंगलबारदेखि चीनमा उक्त कारको बुकिङ खुला गरेको हो । टोयोटाको दोस्रो ईभीको रूपमा लन्च भएको यो सेडान कारमा बीवाईडीको ब्लेड ब्याट्री तथा बीवाइडीको मोटरको प्रयोग भएको छ । गत अक्टोबरमा चीनमा अनभिल भएको यो ईभी टोयाटाको चिनियाँ पार्टनर एफएडब्ल्यू टोयोटा […]