टोयोटाको एसयूभी राइज सार्वजनिक

टोयोटाको नयाँ कम्पाक्ट एसयूभी राइज सार्वजनिक भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज लन्च गरेको हो ।कम्याक्ट एसयूभी सेगमेन्टको बढ्दो मागसँगै टोयोटाले नयाँ गाडी ल्याएको जनाएको छ । राइज गुणस्तरीय, विश्वसनीय र लामो समय टिक्ने उल्लेख गरेको छ । ४ वटा भेरियन्टमा उपलब्ध रहेको राइज १.२ लिटर इन्जिन र […]

सम्बन्धित सामग्री

टोयोटाको कम्प्याक्ट एसयुभी अल न्यु टोयोटा राइज, मूल्य ६६-७२ लाख रुपैयाँसम्म

काठमाडौं। टोयोटाको कम्प्याक्ट एसयूभी राइज नेपाली बजारमा उपलब्ध हुन थालेको छ। यो कम्प्याक्ट एसयूभीमा रहेका फिचरहरु नयाँ छन्। नेपालका लागि टोयोटाको आधिकारिक

टोयोटाको ‘एसयूभी राइज’ बजारमा

काठमाडौं, मंसिर २४ । नेपालका लागि टोयोटा गाडीको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्सले नयाँ एसयुभी मोडल टोयोटा राइज सार्वजनिक गरेको छ । नयाँ थपिएको राइज पनि अरु टोयोटा एसयुभी मोडल जस्तै आकर्षक सावित हुने कम्पनीको विश्वास छ । कम्प्याक्ट एसयुभी सेग्मेन्टको बढ्दो मागसंगै ल्याएको उत्कृष्ट मोबिलिटी सोल्युसन आरामदायी, सुरक्षित एवं मूल्य प्रतिस्पर्धी रहेको कम्पनीको दाबी […]

४ मिटरभन्दा लामो साइजको एसयूभी राइजको विक्री सुरु

काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज विक्री सुरु भएको छ । कम्पनीले आज आफ्नो शोरुममा एक कार्यक्रम आयोजनागरी यसको आधिकारीक विक्री सुरु गरेको हो । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज ४ मिटरभन्दा केही लामो साइजमा उपलब्ध रहेको छ । राइजको लम्बाई ४०३० एमएम, चौडाई १७१० एमएम, उचाई १६३५ एमएम र […]

काठमाडौं आयो टोयोटा राइज, केही दिनपछि विक्री सुरु हुने

काठमाडौं । टोयोटाको नयाँ एसयूभी राइज नेपाल आएको छ । यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नेपाल ल्याएको राइज केही दिनपछि विक्री सुरु गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । नेपालमा राइज ४ भेरियन्टमा विक्री सुरु गर्ने तयारी गरिएको भएपनि अहिले राइजको दुई भेरियन्ट मात्रै नेपाल आइपुगेको हो । अहिले १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनमा मात्रै राइज […]

नेपाली बजारमा एसयूभी ‘राइज’ लन्च गर्दै टोयोटा, कति पर्छ मूल्य ?

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी ‘राइज’ आउने भएको छ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने तयारी गरेको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध हुनेछ । १.२ लिटर इन्जिनले ८७ एचपीपावर र ११३ एनएम टर्क प्रदान गर्छ भने १ लिटर टर्बो इन्जिनले ९७ एचपीपावर र १४० एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन भेरिएण्टमा  उपलब्ध हुने छन । यसमा भएको ४.९

टोयोटाको एसयूभी राइजको बुकिङ खुला

नेपाली बजारमा टोयोटाको नयाँ कम्प्याक्ट एसयूभी राइज आउने भएको छ ।नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले टोयोटा राइज आगामी डिसेम्बरमा लन्च गर्ने जनाएको छ । टोयोटा नेपालको फेसबुक पेजबाट समेत यसको जानकारी सार्वजनिक हुनुका साथै यसको बुकिङ समेत प्रारम्भ भएको छ ।राइज १.२ लिटर इन्जिन र १.० लिटर टर्बो इन्जिनमा नेपाली बजारमा उपलब्ध […]

टोयोटा नेपालले खोल्यो ‘राइज’ एसयूभीको बुकिङ, यस्तो छ मूल्य

काठमाडौं । टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले सब फोर मिटर एसयूभी ‘राइज’को बुकिङ खुल्ला गरेको छ । कम्पनीले नोभेम्बर अन्तिम वा डिसेम्बर पहिलो साता बजारमा सार्वजनिक गर्ने योजना सहित राइजको बुकिङ खुल्ला गरेको हो । टोयोटा राइज दुई भेरियन्टमा नेपाल आउने अनुमान गरिएको छ । कम्पनीले ल्याउने राइजको अटोमेटीक भेरियन्टको मूल्य ७२ लाख […]

चर्चित एसयूभी ‘रेज’ नेपाल आउँदै, टायोटाको सबैभन्दा कम मूल्यको एसयूभी बन्ने

काठमाडौं । टोयोटाले आफ्नो चर्चित एसयूभी ‘रेज’ नेपाल ल्याउने भएको छ । सब फोर मिटर सेग्मेन्टमा बजारमा आउने राइज मूल्यको हिसावले भने हुन्डाई क्रेटा, स्कोडा कुशक, किया सेल्टोससँग नजिक हुने अनुमान गर्न सकिन्छ । गतवर्षबाट जापानमा विक्री सुरु भएको ‘रेज’ सम्भवत दशैंअघि नै नेपाल आउन सक्ने छ । टोयोटाको आधिकारीक वितरक यूनाइटेड ट्रेडर्स सिन्डिकेटका अनुसार […]