काठमाडौं । टोयोटाको मिडसाइज सेडान यारिसको पाँचौ जेनेरेशन मोडल सन् २०२३ को सुरुवातबाटै विक्री सुरु हुने अनुमान लगाइएको छ । थाइल्याण्डको सडकमा परिक्षण सुरु भएको यारिस बजारमा आउन लगभग तयार देखिन्छ । कम्पनीले आगामी वर्ष लन्च गर्न लागेको यारिसको टिजर भिडियो समेत सार्वजनिक गरेको छ । सन् १९९९ बाट विश्व बजारमा विक्री सुरु भएको यारिसको […]