पाँचौ जेनेरेशन टोयोटा प्रियस प्लगइन हाइब्रिड सार्वजनिक, रेन्ज ९५ किमि

काठमाडौं । जापनीज अटोमोवाइल जायन्ट टोयोटाले आफ्नो सफल स्पोट्स सेडान प्रियसको पाँचौ जेनेरेशन युरोपमा सार्वजनिक गरेको छ । प्लगइन हाइब्रिड इन्जिन अप्सनमा मात्र लन्च भएको प्रियसले पछिल्लो जेनरेशनभन्दा ५० प्रतिशत बढी माइलेज दिनेछ । टोयोटाले प्रियस हाइब्रिड बनाउन आफ्नो ‘न्यू ग्लोबल आर्किटेक्चरको सेकेन्ड जेनेरेशन (जीएसी) प्ल्याटफर्मको प्रयोग गरेको छ । जसले यो कारलाई अझै आक्रमक […]

सम्बन्धित सामग्री

नेपाली बजारमा आयो टोयोटाको यारिस क्रस हाइब्रिड

नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले  शुक्रबार हाइब्रिड मोडल यारिस क्रस हाइब्रिड इलेक्ट्रिक नेपालमा सार्वजनिक गरेको छ ।

हाइब्रिड टेक्नोलोजीमा अब्बल टोयोटा, नेपालमा पाइन्छ ४ मोडल (मूल्यसहित)

काठमाडौं । विश्व बजारमा सन् २०२३ मै ३८ लाख यूनिटभन्दा बढी हाइब्रिड कार बिक्री गरेर टोयोटाले आफ्नो लक्ष्यलाई प्रमाणित गरेको छ । कम्पनीले प्योर हाइब्रिड र प्लगइन हाइब्रिड कार बिक्री गरेको हो । कम्पनीको बिक्रीमा प्लगइन हाइब्रिड कारको हिस्सा १ लाख ५० हजार हाराहारी मात्रै छ । बाँकी सबै प्योर हाइब्रिड कार हुन् । कम्पनीको […]

नयाँ टोयोटा र्‍याभफोर हाइब्रिड तयार, यस्ता छन् परिवर्तन

काठमाडौं । विश्व बजारमा सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभी टोयोटा र्‍याभफोर हाइब्रिड २०२३ मोडल तयार भएको छ । कम्पनीले आफ्नो सफल एसयूभी हाइब्रिड मोडलमा थुप्रै फिचर अपग्रेड सहित बजारमा आएको हो । कम्पनीका अनुसार यसको डिजाइन अघिल्लो मोडलको जस्तै भएपनि बाहिरी भागमा रुफरेल र ह्वील कलर भने परिवर्तन गरिएको छ । रेगुलर र नयाँ उडल्याण्ड […]

हाइब्रिड इन्जिनमा आउँदै टोयोटा ल्याण्ड क्रुजर

काठमाडौं । टोयोटाले आफ्नो एसयूभी ल्याण्ड क्रुजरलाई हाइब्रिड इलेक्ट्रीक पावरट्रेनमा ल्याउने भएको छ । कम्पनीका अनुसार नयाँ जेनेरेसन टोयोटा ल्याण्ड क्रुजर प्राडो ‘टोयोटा न्यू ग्लोबल आर्किटेक्चर’ (टिएनजीए) प्लेटफर्ममा आधारित हुनेछ । विश्वव्यापी बढ्दो प्रदुषण कम गर्न र पेट्रोलियम पदार्थको उपभोग घटाउन नयाँ आविश्कारहरु भइरहेका छन् । विश्वका अधिकांश सरकारले प्रदुषण कम गर्न नयाँ मापदण्ड निर्माण […]

दुई जापानीज हाइब्रिड एसयूभी, यस्तो छ मोडल अनुसारको फिचर (मूल्यसहित)

काठमाडौं । जापानी ब्राण्ड टोयोटा र मित्शुवीसीले नेपालमा हाइब्रिड कार विक्री वितरण गर्दै आएका छन् । टोयोटाले हाइब्रिड र्‍याभफोर र मित्शुवीसीले प्लगइन हाइब्रिड आउटल्याण्डर विक्री गर्दै आएको छ । टोयोटा र्‍याभफोर ब्याट्री र इन्टरनल कम्बस्चन इन्जिन दुबैको सहायता गुडाउन मिल्ने कार हो । यसलाई मित्शुवीसी आउटल्याण्डर प्लगइन हाइब्रिड जस्तो ब्याट्री चार्ज गर्न विद्युतमा जोड्नु पर्दैन […]

टोयोटा र सुजुकीले नयाँ हाइब्रिड एसयूभी उत्पादन गर्ने

टोयोटा र सुजुकीले भारतको लागि नयाँ सुजुकी निर्मित एसयूभी विकास गर्ने घोषणा गरेका छन् । दुबै कार निर्माताहरूले विश्वव्यापी रूपमा सवारी साधनहरूको आपसी आपूर्तिलाई प्रवर्द्धन गरिरहेको र जापानीहरूले सुजुकीको रूपमा नयाँ मोडललाई भारतमा बजार गर्ने उद्देश्यले दुई कम्पनीहरूले अब नयाँ हाइब्रिड एसयूभी मोडेलको उत्पादन सुरु गर्नेछन्।

नेपाल आउँदै टोयोटा ‘कोरोला क्रस हाइब्रिड’, तोकियो मूल्य

काठमाडौं । टोयोटाको लागि नेपालको आधिकारीक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले कारोला क्रस हाइब्रिडमा नेपाल ल्याउने भएको छ । कम्पनीले नेपाल ल्याउने हाइब्रिड कोरोला क्रस अबको केही दिन भित्रै नेपाल आउने कम्पनी स्रोतले जानकारी दिएको छ । टोयोटा कोरोला क्रसमा कम्पनीले १७९८ सीसी क्षमताको पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ९८ पीएस पावर […]

लगातार दोस्रो वर्ष पनि विश्वको अटो विक्रीमा टोयोटा अगाडि

पुस २९, टोकियो । जापानी अटो निर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशन लगातार दोस्रो वर्ष विश्वको अटो विक्रीमा शीर्ष स्थानमा रहेको छ ।  जर्मन अटोे निर्माता कम्पनी फक्सवागन एजीलाई पछाडि पार्दै सन् २०२१ मा टोयोटा लगातार दोस्रो वर्ष सर्वाधिक अटो विक्रेता बनेको हो । सन् २०२१ को जनवरीदेखि नोभेम्बरको बीचमा टोयोटाका कुल ९५ लाख ६० हजार थान सवारी विक्री भएको छ ।  यो फक्सवागन एजीकोभन्दा निकै धेरै हो । सो अवधिमा विश्वभर फक्सवागनका ८८ लाख ८० हजार थान सवारी विकेको बुधवार फक्सवागनले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  कोरोना भाइरसको महामारीका कारण पार्टस्को आपूर्ति शृंखलामा उत्पन्न अवरोधले टोयोटालाई फक्सवागनलगायत अन्य अटो निर्मातालाई जस्तो गरी मार नपरेको देखिएको छ । चिप अभाव बीच फक्सवागन उत्पादन घटाउन बाध्य भएको थियो । आफ्नो गृह बजार पश्चिम यूरोपमा फक्सवागनको विक्री २ दशमलव ७ प्रतिशतले घटेर २८ लाख ६० हजार थानमा आएको छ । मुख्य बजार चीनमा पनि विक्री १४ दशमलव १ प्रतिशतको कमीसहित ३३ लाख थानमा झरेको थियो ।  विद्युतीय सवारी साधनको विक्री भने दोब्बर हुँदै ४ लाख ५२ हजार ९०० थानमा उक्लिएको छ । प्लग–इन हाइब्रिड कारको विक्री पनि करीब ६० प्रतिशतले बढेर ३ लाख ९ हजार ५०० थानमा पुग्यो । एजेन्सी

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध हुनेछ […]

सुजुकी जिम्नी हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । सुजुकीको चर्चित अफरोड एसयूभी जिम्नीलाई कम्पनीले हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । तर, कम्पनीले टोयोटासँगको सहकार्यमा हाइब्रिड इन्जिनको प्रयोग गरेको हो । सुजुकी र टोयोटा बीचको सम्झौँता अनुसार यी दुई कम्पनीले नयाँ टेक्नोलोजीदेखि उत्पादनसम्ममा सहकार्य गर्दै अएका छन् । तर, यी दुई कम्पनी भएको सहकार्य अनुसार सन् २०२४ सम्ममा जिम्नी हाइब्रिड इन्जिन उपलब्ध […]