आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रपुर नगरपालिका रौतहटमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले आर्मीले रौतहटमाथि ६-१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन्। उता चन्द्रपुरका लागि रजनी…

सम्बन्धित सामग्री

सलाह चम्कँदा लिभरपुलको सहज जित

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । किङ पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस […] The post सलाह चम्कँदा लिभरपुलको सहज जित first appeared on Hamro Khelkud.

अञ्जन विष्टकाे 'ह्याट्रिक' मा नेपालकाे जित

काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे ।नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् । यस्तै बंगलादेशका लागि खेलकाे ५७ औँ&...

सुशन भारीको ह्याट्रिक विकेट, आर्मीको सहज जित

२८ भदौ, काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्पिनर सुशन भारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी बनेका छन् । भारीले ह्याट्रिकसहित ५ विकेट लिएपछि त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ९ विकेटले सहजै हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभरमा घटाइएको खेलमा ९ […]

सिटीको जितमा हालान्डको ह्याट्रिक

इर्लिङ हालाण्डले ह्याट्रिकको सहयोगमा म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४–२ गोल अन्तरले हराएको हो ।साविक विजेता म्यानचेस्टर सिटीले पुनरागमन जित निकाल्ने क्रममा सिटीका लागि हालान्डले ह्याट्रिक पूरा गरे । त्यस्तै ब्रनान्डो शील्भाले एक गोल गरे ।  सिटीको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसका लागि जोआचिम एण्डरसनले एक गोल गरे । सिटीका जोन स्टोन्सले एक आत्मघाती गोल गरे । घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर स

बार्सिलोनाको जितमा औवामियाङको ह्याट्रिक

गावोनका फरवार्ड पिएरे इमरिक औवामियाङले बार्सिलोनाका लागि ह्याट्रिक गरेको खेलमा क्याटलान क्लबले ऐयालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ। स्पेनिस लालिगाअन्तर्गत आइतवार राति भएको खेलमा बार्सिलोनाले महत्त्वपूर्ण जित आत्मासात् गर्‍यो।बार्सिलोनाले घरेलु टोली भ्यालेन्सिया २३ औं मिनेटमा औवामियाङको गोलबाट अग्रता लिएको थियो। उनले जोर्डी अल्वाको पासलाई सदुपयोग गर्दै बार्सिलोनामा पहिलो गोल गरेका थिए।३२ औं मिनेटमा फ्रान्की डि जोङले औसमाने डेम्वेलेको पासमा गोल गर्दै टिमलाई २-० को अवस्थामा पुर्‍याए।

नर्विचविरुद्व रहिमको ह्याट्रिक

रेलिगेशन जोनमा रहेको नर्विच सिटीमाथि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले ४-० को सहज जित हात पारेको छ।सिटीको सहज जितमा रहिम स्ट्रलिङले ह्याट्रिक पूरा गरेका थिए। जितसँगै शीर्ष स्थानको सिटीले दोस्रो स्थानको लिभरपुलसँग पुनः १२ अंकको अग्रता लिन सफल भएको छ।शनिबार राति भएको खेलमा इंग्लिस फर्वाड रहिमले ३० औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप प्रभावशाली प्रदर्शन गर्‍यो। ४८ औं मिनेटमा फिल फोडेनको गोलमार्फ

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको सहज जित

काठमाडौँ – अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन […]

जर्मन बुन्डेस लिगामा लेवान्डोस्कीको ह्याट्रिक

अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे । जितसँगै बायर्नल

हालान्डको ह्याट्रिकमा डर्टमुन्डको सहज जित

एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले डिएफवी पोकलको पहिलो राउन्डको खेलमा सहज जित हात पारेको छ । ब्रिता एरिना वेइसवाडेनमा शनिबार राति भएको खेलमा डर्टमुन्डले तल्लो श्रेणीको वेहेन वेइसवाडेनमाथि ३–० को सहज जित हात पारेको हो । हालान्डले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थप्दै ह्याट्रिक पुरा […]

लेवान्डोस्कीको ह्याट्रिकमा बार्यनको सहज जित

काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि बार्यनले स्टुटगार्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जी नाब्रीले एक गोल गरे । खेलको १२औं मिनेटमा अल्फन्सो डेभिसले रातो […]