एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको ह्याट्रिक असिस्ट मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पार्दै शीर्ष चारको सम्भावना बलियो बनाएको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३–० को सहज जित हात पार्दै शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको हो । किङ पावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जितमा कर्टिस […]
The post सलाह चम्कँदा लिभरपुलको सहज जित first appeared on Hamro Khelkud.