काठमाडौँ – अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन […]