काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बार्यन म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिए पनि बार्यनले स्टुटगार्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्यनलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक गर्दा सर्जी नाब्रीले एक गोल गरे । खेलको १२औं मिनेटमा अल्फन्सो डेभिसले रातो […]