जर्मन बुन्डेस लिगामा लेवान्डोस्कीको ह्याट्रिक

अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो । म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे । जितसँगै बायर्नल

सम्बन्धित सामग्री

बायर्न बराबरीमा रोकियो

साविक विजेता बायर्न म्युनिख जर्मन बुन्डेस लिगा फुटबलमा युनियन बर्लीनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । शनिबार राती बर्लीनको घरेलु मैदानमा भएको खेलमा बायर्नले बराबरी खेल्दै अंक बाडेको हो ।खेलमा सुरुवाती अग्रता बर्लीनले लिएको थियो । खेलको १२ औं मिनेटमा सेराल्डो बेकरले गोल गर्दै बर्लीनलाई अग्रता दिलाएका थिए । बायर्नका लागि खेलको १५ औं मिनेटमा जोसुवा किमिचले गोल गर्दै टिमलाई हारबाट जोगाए ।बराबरीसँगै बायर्नले ५ खेलमा ११ अंक जोडे तालिकाको तेस्रो स्थानमा छ । पराजित बर्लीन ११ अंक जोडेर चौंथो स्थान

सहज जित निकाल्दै डर्टमुन्ड दोस्रो चरणमा

एजेन्सी – तेस्रो श्रेणीको १८६० म्युनिखमाथि सहज जित निकाल्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमुन्ड डिएफवी पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ । डर्टमुन्डले घरेलु टोली १८६० म्युनिखमाथि ३–० को सहज जित निकाल्दै अर्काे चरणमो यात्रा तय गरेको हो । डर्टमुन्डको सहज जितमा डोनेल मालेन, जुडे बेलिङहम र करिम यडियमीले गोल गरे । सबै तीन […]

हालान्डको ह्याट्रिकका बाबजुत डर्टमण्ड पराजित

स्टार खेलाडी अर्लिङ हालान्डको ह्याट्रिकको बाबजुत पनि डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलमा पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड भीएफएल बक्हमसँग ४–० गोल अन्तरले पराजित भएको हो । बक्हमलाई जित दिलाउन सेवास्टीयन पोल्टेर, गेरिट होल्टमान, जर्गेन लोकाडिया र मिलोस पान्टोभिकले एक–एक गोल गरे ।यता डर्टमण्डका लागि हालान्डले ह्याट्रिक पूरा गरे । हालान्डले दुई गोल पेनाल्टीमा गरेका थिए । पराजित डर्टमण्ड ३२ खेलबाट ६३ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । जित निकालेको बक्हम ३९ अंक जोडेर ११औं

च्याम्पियन बायर्न पराजित

जर्मन बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिख मिन्जसँग ३–१ गोलले पराजित भएको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा मिन्जलाई जित दिलाउन जोनाथन ब्रुकार्ड, मोसा निखाटे र लेनार्दाे बारेइरोले एक–एक गोल गरे ।यता बार्यनका लागि रोबेर्टाे लेवान्डोस्कीले एक गोल गरे । खेलको १८ औं मिनेटमा जोनाथनले गोल गर्दै मिन्जलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा मोसाले गोल गर्दै मिन्जाको अग्रता दोब्बर पारे । बायर्नका लागि ३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टिमलाई २–१ गोलको अवस्थमा ल्याए ।५७ औं मिनेटम

बायर्न म्युनिखलाई लगातार दशौं पटक बुन्डेस लिगा फुटबलको उपाधि

काठमाडौं । बायर्न म्यनिखले लगातार दशौं पटक जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ ले हराउँदै बायर्न म्युनिखले उपाधि जितेको हो । खेलमा बायर्नलाई विजयी गराउन सर्जी नाब्री, रोबर्ट लेवान्डोस्की र मुसियालाले एक एक गोल गरे । डर्टमण्डका एम्रे च्यानले पेनाल्टीमार्फत एक गोल फर्काए । […]

उल्फ्सबर्गकाे पाेष्टमा डर्टमुन्डले हान्याे आधा दर्जन गोल

बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६-१ अन्तरको सहज जित निकालेको छ ।

बायर्नको जितमा लेवान्डोस्कीको निर्णायक गोल

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा बायर्न म्युनिखले अग्सवर्गमाथि १–० गोलको जित निकालेको हो ।  घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा एक गोल गरेको हो । बायर्नका लागि खेलको ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै बायर्नले लिगमा ९ अंकको अग्रता बनाएको छ । लिगमा २९ खेल खेलेको बार्यनले ६९ अंक जोडेको छ । दोस्रो स्थानमा डर्टमण्डको ६० अंक छ ।&nb

बायर्न भिल्लारियलसँग पराजित

युइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लेगको क्वाटरफाइनल खेलमा भिल्लारियलले बायर्न म्युनिखलाई १-० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे । उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे ।  जर्मन बुन्डेस लिगा लिडर बायर्न भने सन् २०१७ यता पहिलो पटक अवे खेलमा हार बेहोर्न बाध्य भयो । खेलमा बायर्नका प्रभावशाली फरवार्ड रोबर्टो लेवान्डोस्की चल्न नसक्दा बायर्न गोल बिहिन रह्यो । लेवान्डोस्कीले यस सिजन क्लब र देश

बायर्नको सहज जित

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एससी फ्रीबर्र्गलाई ४–१ गोल अन्तरले परातिज गरेको हो । फ्रीबर्र्र्गको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जित दिलाउन लेवोन गोरेज्का, सर्जि ग्यानबेरी, किङस्ले कोमान र मार्सेल साविजरले एक–एक गोल गरे ।उता फ्रीबर्र्गका लागि  निल्स पेटेर्सनले एक गोल फर्काए । पहिलो हाफमा गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो सबै गोल दोस्रो हाफमा गरेका थिए । यो जितसँगै बायर्नले अंक तालिकामा स्पष्

बायर्न म्युनिखसँग दूरी घटाउँदै डर्टमण्ड

रोमाञ्चक खेलमा होफेनहेइमलाई ३(२ अन्तरले पराजित गर्दै जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमण्डले शीर्ष स्थानको बार्यन म्युनिखसंगको दूरी तीन अंकमा झारेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डलाई जिताउन एर्लिङ ब्राउट हल्यान्ड र मार्को रेउसले गोल गर्दा डेभिड रौमले आत्माघाती उपहार गोल दिए । पराजित होफेनहेइमको लागि आन्द्रेज क्रामारिक र जर्जिन्होले १(१ गोल गरे । जितपछि डर्टमुण्ड २० खेलबाट ४३ अंकसहित दोस्रो स्थानमा  छ। शीर्ष  स्थानको म्युनिखको १९ खेलबाट ४६ अंक छ ।