बाबुको मृत्युपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया

लमजुङ । बेसीसहर नगरपालिका-३ बाहुनबेसीस्थित एक परिवारका दुई छोरीहरुले आफ्नो बाबुको मृत्युपछि अन्त्येष्टीसँगै १३ दिनसम्म काजकिरिया गरि मृत्यु संस्कार पुरा गरेका छन्। १८ मंसिरमा बाहुनबेसीका  ४७ वर्षीय पदम घिमिरेको मृत्यु भएपछि उनका छोरीहरूले दागबत्ती दिएर दाहासंस्कार गर्नुका साथै हिन्दु संस्कार अनुसार १३औं दिनसम्म काजकिरिया गरेर बाबाको मृत्यु संस्कार उम्काएका हुन् ।  २१ वर्षीया पुनम र १९ वर्षीया पवनाले […] The post बाबुको मृत्युपछि दुई छोरीले गरे अन्त्येष्टी र काजकिरिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

आठविसकोट: प्लास्टिकको बर्षातीमुनि नै काजकिरिया (तस्बिरहरु)

‍रुकुम पश्चिम – आठविसकोट नगरपालिका–११ रुकुम पश्चिमकी ७२ वर्षकी कोइली पुनको १७ गते गएको भूकम्पमा मृत्यु भयो। मगर संस्कारअनुसार उनको तीन दिनको कार्य पनि प्लास्टिकको वर्षातीमुनि नै भयो। छोरीहरु हिरा पुन, सरस्वती, रमितासहित उनका भाइका छोरा उनको किरिया बसे। ‘हामीले आफूले जसोतसो सकेको गरेर काम सक्यो। हाम्रोमा तीन दिनमा शुद्धको कार्य गर्ने गरिन्छ। आफ्नै खर्चले […]

किरिया गर्दै छोरी !

भद्रपुर । छोरा नभए भाइ भतिजाले काजक्रिया गर्ने परम्परा रहेको राजवंशी जातिमा एकजना छोरी आफ्नो बुवाको कोरा (किरिया)मा बस्नुभएको छ । बिर्तामोड–४ मेघावारी टोल निवासी चन्द्रबहादुर राजवंशीको निधनपछि उहाँकी जेठी छोरी पूर्णवती राजवंशीले आफ्नो बुवाको काजकिरिया गरिरहनुभएको हो । चन्द्रबहादुरको फागुन १४ गते ५५ वर्षको उमेरमा निधन भएको थियो । चन्द्रबहादुरका छोरा छैनन् । चार […]

बाढी-पहिरोबाट मृत्यु भएकालाई कर्णाली सरकारले जनही २५ हजार दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारले बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई काजकिरिया खर्चबापत जनही २५ हजार रुपैयाँ दिने भएको छ । असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोबाट मृत्यु भएकाहरूका परिवारलाई तत्कालका लागि किरिया खर्चबापतको रकम उपलब्ध गराइने मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट ज्यान गुमाउने […]

रुकुम:पहिलो पटक छोरीले गरिन् बुवाको किरिया

रुकुम (पूर्व): रुकुम पुथाउत्तरगंगा–१२ कोलमा पहिलो पटक बुवाको काजकिरिया छोरीले गरेकी छिन्। देशका अन्य भागमा यसरी छोरीले आशौच बार्ने गरेका समाचार आएपनि यस भेगमा भने यो पहिलो घटना भएको स्थानीयहरु बताउछन्।छोराले मात्रै किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्तरगंगा–१२ कोलका १५ वर्षीया भावना पुन मगरले बुवाको किरिया गरेकी हुन्। भावनाका बुवा जुनप्रसादको असोज ५ गते मृत्यु भएको थियो।मृतक पुनको एक मात्र छोरा रहेकोमा उनी रोजगारको सिलसिलामा विदेश गएकाले शुक्रबार छोरी भावनाले बुव

मदिरा सेवन गरेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि आफन्तलाई

यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठ

किरिया खर्चसहित मजदुरको शव ३ दिनपछि आफन्तलाई जिम्मा

बागलुङमा साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव ३ दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरूको शव परिवारको जिम्मा लगाइएको हो । परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । ‘तत्कालका लागि किरिया खर्च दिने सहमति भयो,’ छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, ‘राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले व्यहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएक...

झापामा आमा मानेर गाईको किरिया बार्दै दाहाल

झापा । आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त... The post झापामा आमा मानेर गाईको किरिया बार्दै दाहाल appeared first on Purbeli News.

आमा मानेर गाईको किरिया बार्दै दाहाल

झापा : आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने  हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। उनी गाई मरेका दिनदेखि  विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने  हिन्दू चलन छ। “हिन्दू धर्ममा

गाईको पनि किरिया!

झापा। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बन्नेका हुन्। उनले पालेको जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो।पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन्। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ।रासस

एकै व्यक्तिको दुईथरी किरिया

उदयपुर र खोटाङ जिल्लाको सिमानामा रहेको खोटेहाङ गाउँपालिका–९ रसुवा माझीटारमा एउटा सानो माझी बस्ती छ । बस्तीमा रहेका दुई घरमध्ये एउटा घरमा हिन्दू र अर्को घरमा क्रिस्चियन परम्पराअनुसार एकै व्यक्तिको काजकिरिया भइरहेको छ । छिमेकीमध्ये कोही हिन्दू र कोही क्रिस्चियन परम्पराअनुसार किरिया गर्न सिकाइरहेका छन् । सुनकोसी नदीको किनारामा अवस्थित यो गाउँमा बिहीबार मृत्यु भएकी एक माझी महिलाको दुई भिन्न संस्कारले काजकिरिया भइरहेको छ ।