रुकुम (पूर्व): रुकुम पुथाउत्तरगंगा–१२ कोलमा पहिलो पटक बुवाको काजकिरिया छोरीले गरेकी छिन्। देशका अन्य भागमा यसरी छोरीले आशौच बार्ने गरेका समाचार आएपनि यस भेगमा भने यो पहिलो घटना भएको स्थानीयहरु बताउछन्।छोराले मात्रै किरियामा बस्नुपर्ने समाजको मान्यतालाई तोड्दै पुथाउत्तरगंगा–१२ कोलका १५ वर्षीया भावना पुन मगरले बुवाको किरिया गरेकी हुन्। भावनाका बुवा जुनप्रसादको असोज ५ गते मृत्यु भएको थियो।मृतक पुनको एक मात्र छोरा रहेकोमा उनी रोजगारको सिलसिलामा विदेश गएकाले शुक्रबार छोरी भावनाले बुव