रुकुम पश्चिम – आठविसकोट नगरपालिका–११ रुकुम पश्चिमकी ७२ वर्षकी कोइली पुनको १७ गते गएको भूकम्पमा मृत्यु भयो। मगर संस्कारअनुसार उनको तीन दिनको कार्य पनि प्लास्टिकको वर्षातीमुनि नै भयो। छोरीहरु हिरा पुन, सरस्वती, रमितासहित उनका भाइका छोरा उनको किरिया बसे। ‘हामीले आफूले जसोतसो सकेको गरेर काम सक्यो। हाम्रोमा तीन दिनमा शुद्धको कार्य गर्ने गरिन्छ। आफ्नै खर्चले […]