मदिरा सेवन गरेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि आफन्तलाई

यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो ।परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठ

सम्बन्धित सामग्री

भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु

काठमाडौं : भारतमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको छ।गुजरातको बाटोड जिल्लाको रोजिद गाउँमा विषाक्त मदिरा सेवन गर्दा सात जनाको मृत्यु भएको पीटीआईले जनाएको छ।मदिरा सेवनका कारण अरु १० जना बिरामी परेका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले बताएका छन्। गुजरातका प्रहरी महानिर्देशक आशिष भाटियाले प्रहरीले विषाक्त मदिरा बेच्न व्यवसायमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको बताए।

मदिरा सेवन गरी चालकले एम्बुलेन्स चलाएपछि…

एजेन्सी, ८ असार । तीब्र गतिका सवारीसाधन सडकमा मृत्यु जस्तै दौडिरहेका छन् । राजस्थानमा यस्ता सवारीका कारण लगातार दुर्घटना भइरहेका छन् र मानिसले ज्यान गुमाइरहेका छन् । भारतको भरतपुर जिल्लामा तीव्र गतिमा आएको एम्बुलेन्सले दुई जनालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । त्यसको एक दिनअघि पालीमा तीव्र गतिको एसयूभीको ठक्करबाट एक किसानको मृत्यु […]

पत्नीको कुटाइबाट पतिको मृत्यु

पत्नीले मदिरा सेवन गरी कुटपीट गर्दा पतिको मृत्यु भएको छ । मंगलबार साँझ हेटौंडा उपमहानगरपालिका–३ जम्बोकी ४१ बर्षीया पत्नी अनिता विकले मदिरा सेवन गरी ४३ बर्षीय पति मित्रलाल सुनारमाथि कुटपीट...

भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ । च्यानलका अनुसार उनीहरूको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको थियो । समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकेमा नौ र भागलपुरमा चार जनाको मृत्यु […]

भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ।

उत्तर कोरियामा रुन, हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं स्मृति दिवसको अवसरमा ११ दिनसम्म शोक घोषणा गरिएको छ । ११ दिने अवधिभर उत्तर कोरियाका नागरिकलाई हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध लगाईएको छ । त्यति मात्र नभई यो अवधिमा कसैको मृत्यु भएमा रुन समेत रोक लगाइएको छ भने […]

आमाको कुटपिटबाट छोराको मृत्यु

विराटनगर – मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ । ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् । मदिरा सेवन गरेर आएका राजेन्द्रले […]

१० वर्षसम्म मदिरा सेवन गर्नेलाई हेपाटाइटिस–सी र कलेजोको क्यान्सरको खतरा

पछिल्लो समय हेपाटाइटिस–सीको संक्रमणबाट पीडित हुनेहरुको संख्या बढ्दै गएको छ । विशेषज्ञहरूले यो संक्रमणले विस्तारै विस्तारै मानिसको मृत्यु गराउने बताएका छन् । यो भाइरसले अन्य थुप्रै रोगहरु निम्त्याउने भएकाले एकदमै खतरनाक मानिन्छ । यसको समयमा नै उपचार गरिएन भने कलेजोको सिरोसिस र क्यान्सरको खतरा बढ्ने चिकित्सकहरु बताउँछन् । यो संक्रमणबाट पीडित बिरामीहरुको अवस्था बिग्रनुको पछाडिको मुख्य कारक तत्व भनेको नै मदिरा सेवन हो । अनुसन्धानमा प्रमाणित भएअनुसार जो व्यक्ति हरेक दिन ८० एमएलभन्दा बढी मद

मदिरा सेवन गरी नालामा खसेका व्यक्तिको मृत्यु

धनुषा : मदिरा सेवन गरी नालामा डुबेर एकजनाको मृत्यु भएको छ।धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७, कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महराको मृत्यु भएको हो।जनकपुर-ढल्केबर सडकखण्ड अन्तर्गत कुम्हरौडा नजिक सडक छेउको नालामा आइतबार बिहान उनी मृत फेला परेका हुन्।स्थानीयका अनुसार शनिबार साँझ अत्यधिक मदिरा सेवन गरेका थिए। बिहान उनको शव नालामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।मृतक रामको शव मुचुल्का गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लैजाने प्रहरीले तयारी गरेको छ।घटन