एकै व्यक्तिको दुईथरी किरिया

उदयपुर र खोटाङ जिल्लाको सिमानामा रहेको खोटेहाङ गाउँपालिका–९ रसुवा माझीटारमा एउटा सानो माझी बस्ती छ । बस्तीमा रहेका दुई घरमध्ये एउटा घरमा हिन्दू र अर्को घरमा क्रिस्चियन परम्पराअनुसार एकै व्यक्तिको काजकिरिया भइरहेको छ । छिमेकीमध्ये कोही हिन्दू र कोही क्रिस्चियन परम्पराअनुसार किरिया गर्न सिकाइरहेका छन् । सुनकोसी नदीको किनारामा अवस्थित यो गाउँमा बिहीबार मृत्यु भएकी एक माझी महिलाको दुई भिन्न संस्कारले काजकिरिया भइरहेको छ ।

सम्बन्धित सामग्री

टोखा नगरपालिकाले मृतकका परिवारलाई किरिया खर्च दिने - Nepal Japan

टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चब

टोखामा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भए परिवारले किरिया खर्च पाउने

काठमाडौँ । टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा बजारमा ‘चाकुस्तम्भ’ निर्माण गन […]

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत पाँच हजार उपलब्ध गराउने भएको छ।

महानगरको घोषणा संक्रमणलाई प्रोत्साहन कि राहत ?

मुलुकका विभिन्न पालिकाहरुले कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च भनेर आर्थिक सहायता दिने घोषणा गरिरहेका बेला ललितपुर महानगरपालिकाले भने तीन किसिमको सहयोग घोषणा गरेको छ । महागरले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ भने आईसीयू वा भेन्टिलेटरमा उपचार गरेर निको भएकालाई ५० हजार …

कोरोनाले मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार किरिया खर्च दिइने

नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई किरिया खर्चबापत २५ हजार र संक्रमितलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।गाउँ कार्यपालिकाको बुधवारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय गरिएको गाउँपालिकाका अध्य...

ककनी गाउँपालिकाले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई २५ हजार किरिया खर्च दिइने

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिकाले कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई किरिया खर्च वापत् २५ हजार र सङ्क्रमितलाई पाँच हजार उपलब्ध गराउने भएको छ । गाउँ कार्यपालिकाको बुधबारको बैठकले कोरोना रोगबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई स्थानीय सरकारको तर्फबाट किरिया खर्च वापत रु।२५ हजार दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले जानकारी दिए । ककनी गापामा पछिल्लो […]

कर्णाली प्रदेश : कोरोनाबाट मृत्यु भएकाको परिवारलाई नगद राहत दिन कानुनी अड्चन

सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वैशाख १७ गते कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय ग¥यो । प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम उपलब्ध गराउने भनिएको थियो । मन्त्रिपरिषद्को यो निर्णयले समर्थन र आलोचना दुवै कमायो । मरेपछि परिवारजनलाई रकम दिने घोषणा गर्नुभन्दा पनि उपचारको राम्रो व्यवस्था गर्नुपर्ने एकथरीको भनाइ थियो भने अर्का थरीले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई, खासगरी आर्थिक अवस्था कमजोर हुनेलाई किरिया खर्चका लागि राहत हुने टिप

चिकित्सकको टोलीद्वारा किरिया घरमै पुगेर स्वास्थ्य परीक्षण

काठमाडौं : चिकित्सकहरूको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाइनफ्लूको नमुना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ। काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उ...