झापामा आमा मानेर गाईको किरिया बार्दै दाहाल

झापा । आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त... The post झापामा आमा मानेर गाईको किरिया बार्दै दाहाल appeared first on Purbeli News.

सम्बन्धित सामग्री

विपिन कार्कीकी आमा: हँसाइरहने, साथी कलाकार जस्ती आमा

आमा महाप्रस्थानको १२ औं दिन (सोमबार, कुशे औंसी) विपिन कार्की र उनका दाजु अर्जुन कोटेश्वर, महादेवस्थानको किरिया घरमा छन् र सम्झिरहेका छन् आमा जिन्दगी । पिता लोकबहादुर कार्की (७८) छोराहरू सामुन्ने छन् । विपिन/अर्जुनको सम्झना–शृंखलामा भने केवल आमा छिन् । केही स्वादका सम्झना, केही बेस्वादका, जसले उनीहरूलाई विगतको लामो धागोले बाँधिरहेको छ ।

आमा र बुवाको किरिया पुत्री बस्नुभयो नेतृ उषाकला राई

संविधानसभा सदस्य नेतृ उषाकला राई बुवाको किरिया पुत्री बस्नु भएको छ । कोशी प्रदेशको पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका नेतृ राई मृतक बुवा रुद्रकुमार राईको किरिया पुत्री बस्नुभएको हो ।

आमा खोज्दै रुन्छन् जिउँदै जलाइएकी राजकुमारीका छोराछोरी

जितेन्द्र आमा खोई भन्दै रोइरहन्छन् । एलकेजीमा अध्ययनरत जितेन्द्रलाई उनकी आमाले हरक्षण ख्याल राख्थिन् । बिहान उठाउने, नित्यकर्म गराउने, कपडा लगाइदिने र खाना खुवाउने स्कुल पठाउने काम आमाले नै गरिदिन्थिन् । राति आमासँगै सुत्थे उनी ।

बुवाको किरियामा बस्दा आगलागी : आमा र छोराको जलेर मृत्यु, कान्छा छोरा बाच्न सफल

जेठ २४ गते ७२ वर्षीय भगिरथ सापकोटाको मृत्यु भएपछि किरिया बसेका श्रीमती चनमाया, छोराहरू दीनानाथ र मदन जलेर घाइते भएका थिए । घाइतेमध्ये श्रीमतीको उपचारको क्रममा जेठ २६ गते निधन भएको थियो ।

आमा मानेर गाईको किरिया बार्दै दाहाल

झापा : आफ्ना प्रियजनका अवसानमा काजकिरिया गर्ने  हिन्दू परम्परा रही आएको छ। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरेका छन्। उनी गाई मरेका दिनदेखि  विधिपूर्वक किरियापुत्री बनेका छन्। उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो। पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने  हिन्दू चलन छ। “हिन्दू धर्ममा

गाईको पनि किरिया!

झापा। यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन्। उनी गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बन्नेका हुन्। उनले पालेको जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो।पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन्। दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने हिन्दू चलन छ।रासस

घरमा आमा बितिन्, किरिया महाकालीपारि

मङ्गलबार साँझ घरमा आमा बितेपछि शैल्यशिखर नगरपालिका–१ जोगउडाका ३५ वर्षीय वासुदेव भट्ट महाकालीपारि बालुवाकोटको क्वारेन्टाइनमा किरिया बस्नुभएको छ ।

सांसद उषाकला आमाको किरिया गर्दै, श्रीमानले गरे तारिफ

काठमाडौं । प्रदेश सभा सांसद उषाकला राईले आफ्नी आमा लक्ष्मी राईको किरिया बसेकी छन् । कपाल मुण्डन गरेर काजकिरियामा लागेकी उनको कार्यलाई पति शेरबहमदुर तामाङले खुलेर प्रशंसा गरेका छन् ।      सांसद राईकी ...

आमाको किरिया गर्दै दुई छोरी

दाङ : छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन्। दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षा आमाको काजकिरियामा बसेका छन्। छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यत...

आमाको किरिया गर्दै दुई छोरी

लमही । छोरी किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् । दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा विकको निधनपछि उनकी ...