कपिलवस्तु : कपिलवस्तुकामा नदीजन्य पदार्थ संकलन गरी राखिएका स्थलहरू चोरी गरेका सामग्रीले भरिने गरेको स्थानीयले दाबी गरेका छन्।स्थानीय सरकारले चासो नदेखाउँदा नदी छेउछाउमा चोरी निकासी बढेको छ। बुद्धभूमी, बाणगंगा, कपिलवस्तु नगरपालिका आसपासका क्षेत्रमा दिनहुँ नदीजन्य पदार्थ चोरी हुने गरेका छन्। स्थानीय सरकारले ठेक्का नलगाउँदा नदी आसपासमा घर भएकाहरूले चोरी गर्ने गरेका स्थानीयहरू नै बताउँछन्। नदी दोहन गर्नेले खोलातर्फ जाने बाटोको मुख्य चोक चोकमा मानिस राखी उनहरूले चोरी गर