नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ २८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ८८ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९४ पैसा र विक्रीदर १३४ रुपैयाँ ६० पैसा रहेको छ भने पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ ९५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ र