बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर नेपाली रुपैयाँ ११९ रुपैयाँ ०९ पैसा रहेको छ भने विक्रीदर ११९ रुपैयाँ ६९ पैसा रहेको छ । यस्तै, युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २५ पैसा र विक्रीदर १४० रुपैयाँ ९५ रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २९ पैसा र विक्रीदर १६३ रुपैयाँ ११ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ १८ पैसा र विक्रीदर १२९ रुपैयाँ ८३ पैसा रहेको छ ।यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८७ रुपैयाँ १६ पैसा र विक्रीदर ८