नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ९२ पैसा रहेको छ भने विक्रीदर ११८ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५रुपैयाँ ३० पैसा र विक्रीदर १३५ रुपैयाँ ९९ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ०३ पैसा र विक्रीदर १६२ रुपैयाँ ८६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ २३ पैसा र विक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर ८६ रुपैया