नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११७.२८ र खरिद मूल्य ११६.६८ रुपैयाँ तोकेको छ । आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले अमेरिकी मुद्राको विनिमय यस्तो कायम रहेको बताएको हो ।यससँगै, आज एक युरोको बिक्री १३९.१६ रुपैयाँमा र खरिद १३८.४५ रुपैयाँमा भइरहेको तथा पाउण्ड स्टर्लिङको बिक्री दर १६२.२९ र खरिद दर १६१.४६ रुपैयाँ कायम भएको बैंकले जानकारी दिएको छ ।यसैगरी, अष्ट्रेलियन डलरको बिक्री ८७.१९ र खरिद ८६.७५ रुपैयाँ कायम हुँदा एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.३५ र ख