आज एक अमेरिकी डलरको बिक्री दर १२०.५७ र खरिद दर ११९.९७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै राष्ट्र बैंकले डलरको भाउ तोकेको हो । यसैगरी, आज एक यूरोको बिक्री दर १३६.२५ र खरिद दर १३५.५७ रुपैयाँ र पाउण्ड स्र्टलिङको बिक्री दर १६०.११ र खरिद दर १५९.३१ रुपैयाँ कायम छ ।यसका साथै, अष्ट्रेलियन डलरको ८५.०४ र खरिद दर ८४.६१ रुपैयाँ र सिंगापुर डलरको बिक्री दर ८७.९६ र खरिद दर ८७.५२ रुपैयाँ छ । यता १० जापानी येनको बिक्री दर १०.६४ र खरिद दर १०.५९ रुपैयाँ तोकिएको छ भने चि