आज एक अमेरिकी डलरको बिक्री मूल्य १२२.८४ रुपैयाँ र खरिद मूल्य १२२.२४ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको भाउ कायम गरेको हो ।यस्तै, एक युरोको बिक्री १३१.२७ रुपैयाँमा भइरहँदा खरिद मूल्य १३०.६३ रुपैयाँ कायम छ भने पाउण्ड स्टर्लिङको बिक्री मूल्य १५६.१८ रुपैयाँ र खरिद मूल्य १५५.४२ रुपैयाँ छ । यसैगरी, ८८.५४ रुपैयाँमा सटही भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.९८ रुपैयाँ छ ।८९.४२ रुपैयाँ बिक्री भाउ तोकिएको सिंगापुर डलरको खरिद भाउ ८८.९८ रुपैयाँ छ