नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १२२ रुपैयाँ २४ पैसामा रहेको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ १० पैसा र बिक्रीदर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने युके पाउन्डस्टललिङ एकको खरिददर १५८ रुपैयाँ ७६ पैसा र विक्रीदर १५९ रुपैयाँ ५४ पैसा रहेको बैंकले जनाएको छ । यस्तै, अस्ट्रेलियन डलर आज एकको खरिददर ९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०१ पैस