आज एक अमेरिकी डलरको बिक्रीदर १२२.६८ रुपैयाँ र खरिददर १२२.०८ रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद÷बिक्रीदर तोकेको हो । यस्तै, आज एक यूरोको बिक्रीदर १३२.४३ रुपैयाँ र खरिददर १३१.७९ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५७.५१ रुपैयाँ र खरिददर १५६.७४ रुपैयाँ छ । यता, ८८.५१ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८८.३७ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।८९.४८ रुपैयाँ बिक्री मूल्य रहेको सिंगापुर डलरको खरिद मू