आज एक अमेरिकी डलरको बिक्रीदर ११९.५२ रुपैयाँ र खरिददर ११८.९२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर उक्त मूल्य कायम भएको जानकारी दिएको हो ।यस्तै, एक यूरोको बिक्रीदर १३५.७९ रुपैयाँ र खरिदरदर १३५.११ रुपैयाँ तथा पाउण्ड स्टर्लिङको बिक्रीदर १६२.६४ र खरिददर १६२.१२ रुपैयाँ छ । यसैगरी, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.११ र खरिददर ८५.६८ रुपैयाँ तोकिएको छ ।यसैगरी, सिंगापुर डलरको बिक्रीदर ८८.८२ रुपैयाँ र खरिददर ८८.३७ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर १०.४१ रु