माइक्रो एसयूभी सेग्मेन्टमा टोयोटाले ल्यायो नयाँ कार

काठमाडौं । साना सहर लक्षित कार निर्माणमा कम्पनीहरुले ध्यान केन्द्रीत गरेका छन् । सेडान र इन्ट्री लेभल ह्याचव्याक कारको विक्रीमा गिरावट आएसँगै सबै कम्पनीले माइक्रो एसयूभी डिजाइनमा आफुलाई केन्द्रीत गरेका हुन् । विश्वकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी टोयोटाले माइक्रो एसयूभी सेग्मेन्टमा ‘आइगो-एक्स’ नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले यसको विक्री सन् २०२२ को […]

सम्बन्धित सामग्री

काठमाडौँ विश्वविद्यालयले ल्यायो हाइड्रोजन कार

धुलिखेल : नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्ने धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा ‘हाइड्रोजन कार’ ल्याएको छ। विश्वविद्यालयले शनिवार कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयमा ल्याएको हो। केयूले नेपाल आयल निगमको सहयोगमा उक्त कार खरिद गरी नेपाल भित्र्याएको विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिं थापाले जानकारी दिए। उनले २ वर्षअघि निगम र विश्वविद्यालयबीच नेपालमा हाइड्रोजनलाई वैकल्पिक इन्धनको रूपमा प्

सीजी मोटर्सले ल्यायो सस्तो इलेक्ट्रिक कार

चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टीकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विहिबार संयुक्त प्रेस वि

चौधरी ग्रुपले ल्यायो ‘निटा भी’ विद्युतीय कार

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले बुधबार निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ ।सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थका आयात घटा व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउने विद्युतीय सवारी […]

टेस्लालले एकैपटक फिर्ता ल्यायो ८ लाख १७ हजार कार

अमेरिकी विद्युतीय कार कम्पनी टेस्लाले ८ लाख १७ हजार कार फिर्ता ल्याउने भएको छ । सिट बेल्टमा समस्या देखिएपछि कम्पनीले एकैसाथ बजारबाट लाखौं कार फिर्ता बोलाएको हो । टेस्लाले सन् २०२१ को अन्त्यमा र सन् २०२२ को सुरूवातमा बजार पठाइएका मोडलहरू एस, एक्स, थ्री र वाई फिर्ता बोलाएको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । ती कारमा जडान गरिएको सिट बेल्टमा सुरक्षा अलर्ट देखिएको थियो ।अमेरिकाको ‘नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन’मा दर्ता गरिएको फाइलअनुसार समस्या ठिक गर्न सुरू भइसके

चीनको एक्सफेङले ल्यायो सडकमा पनि चल्न सक्ने उड्ने कार

कात्तिक ७, कुवाङचाउ (चीन) । चीनको विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफेङले सडकमा पनि गुड्न सक्ने नयाँ उड्ने कार सार्वजनिक गरेको छ ।  कम्पनीको सहायक एचटी एरोले आइतवार सो कार लञ्च गरेको हो । कम्पनीले सन् २०२४ मा कार विक्रीका लागि उपलब्ध गराउने योजना बनाएको छ । अहिलेको लागि कम्पनीले व्यवसायिक रुपमा भने कार उपलब्ध गराएको छैन । कारको अन्तिम डिजाइन पनि परिवर्तन हुने सक्ने एचटी एरोले बताएको छ । कारको डिजाइन लाइटवेट हुने र रोटर दोब्रिने बताइएको छ । यसले कारलाई सडकमा गुड्न अनि रोटर्स विस्तार भएपछि उड्न मद्दत गर्नेछ । कारमा प्याराशुटजस्ता सुरक्षाका फिचरहरु पनि भएको बताइएको छ । एजेन्सी

फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

काठमाडौं, ४ कात्तिक । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुःन एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले […]

फोनपेले फेरि ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

काठमाडौँ – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ। कार्तिक १ गतेदेखि ८० दिनसम्म सञ्चालन हुने उक्त योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने फोनपेले जनाएको छ। त्यस्तै बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउने छन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन […]

रेनल्टले ल्यायो हालसम्मकै सस्तो एसयूभी कार ‘रेनो किइगर’

नेपाली अटो बजारमा हालसम्मकै सस्तो एसयूभी कार रेनो किइगर सार्वजनिक भएको छ । १.० न्याचुअर्ली अस्प्राइड इनर्जी इन्जिनमा आकर्षक लुक्स र पर्फमेन्ससहितको रेनो किइगर न्यूनतम बजार मूल्य २८ लाख ४९ हजारमै बजारमा उपलब्ध भएको हो । यसलाई नेपाली बजारमा रेनेको आधिकारिक बितरक एड्भान्स अटोमोवाइलले उपलब्ध गराएको हो ।  किइगर भर्सनमा चार मोडलहरु उपलब्ध रहेकोमा कम्पनीले क्लासवाईज आरएक्सई मोडलको पहिलो मूल्य २८ लाख ४९ हजार तोकेको छ भने आरएक्सएल २९ लाख ९९ हजार देखि ३१ लाख ६९ हजार, आरएक्सटी ३२ लाख ९९ हजार

स्मार्टफोन कम्पनी हुवावेले ल्यायो विद्युतीय कार

एजेन्सी। विद्युतीय उपकरण तथा स्मार्टफोन उत्पादक कम्पनी हुवावेले आफ्नो पहिलो इलेक्ट्रोनिक एसयूभी (कार) हुवावे एसएफफाइभ बजारमा ल्याएको छ। संसारमै विद्युतीय कारको माग बढ्दै गइरहेको अवस्थामा हुवावेले साइरस कम्पनीसँग मिलेर सो कार बनाएको हो र त्यसलाई ‘एसईआरईएस’ ब्रान्डअन्तर्गत बिक्री गरिनेछ। अहिले चिनियाँ बजारमा उपलब्ध उक्त कार बिस्तारै अन्यत्र लैजाने कम्पनीको योजना छ।