फोनपेले ल्यायो ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजना

काठमाडौं, ४ कात्तिक । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुःन एक पटक ‘झट्ट ट्रान्सफर, चट्ट कार’ नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीको अनुसार सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् । यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले […]

सम्बन्धित सामग्री

बागमती प्रदेशले ल्यायो ५५ करोडको बिउपुँजी योजना

काठमाडौँ,१२ पुष । बागमती प्रदेश सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रको विकास, विस्तार र व्यवसायीकरणका लागि बिउपुँजी उपलव्ध गराउने योजना अन्तर्गत रु ५५ करोड विनियोजन गरेको छ । विनियोजित बजेट कार्यान्वयनका लागि बिउपुँजी परिचालन कार्यविधि र मापदण्डसमेत बनाइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बनाएको बिउपुँजी परिचालनसम्बन्धी कार्यविधि अनुसार मातहतको कार्यालयबाट व्यावसायिक योजना पेस […]

सानिमा बैंकले ल्यायो मोबाइल बैंकिङ्ग योजना

काठमाडौं, २१ मंसिर । सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले F1 Soft संग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नुहुनेछ । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट […]

स्कोडा नेपालले ल्यायो नयाँ योजना

स्कोडाको आधिकारिक विक्रेता एमएब्लू इन्टरप्राइजेज प्रालिले ‘कम्पलिट पिस अफ माइन्ड विथ युरोपियन अस्याेरेन्स’ योजना ल्याएको छ । सो कम्पनीले ग्राहकका लागि डाउन पेमेन्टमा स्कोडाको स्वामित्व लगायतका विभिन्न सुविधासहितको योजना ल्याएको हो । यस योजनामा ग्राहकहरूले १० लाखको डाउन पेमेन्टमा स्कोडा कुशकको स्वामित्व लिन सक्नेछन् । साथै, स्कोडा कुशक गाडी खरिद गर्दा २ वर्षको निःशुल्क आवधिक […]

भायानेटले ल्यायो नयाँ रिफरल योजना !

अब भायानेटका ग्राहकले तीन महिना सम्मको इन्टरनेट र एम आइ डुअल ब्याण्ड राउटर फ्री मा पाउन सक्ने काठमाडौं, २३ चैत्र । भायानेटले नयाँ रिफरल योजना सार्बजनिक गरेको छ। यो योजनामा सहभागी भइ ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन्। यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक […]

भायानेटले ल्यायो नयाँ रिफरल योजना

काठमाडौं, चैत २२ । भायानेटले नयाँ वर्षको अवसरमा रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी हुने ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउनेछन्। भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन्। साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई […]

भायानेटले ल्यायो नयाँ रिफरल योजना

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् । साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्। ग्राहकले रिफरल इनामको लागि योग्य ह

यूनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना

काठमाडौं, २५ माघ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । । कम्पनीले ल्याएको जीवन आवरण बीमा योजनामा बीमा गर्नेहरुको लागि विविध सुविधाहरु उपलब्ध रहेका छन् । बीमा गर्ने ब्यक्ति बीमा अवधि सम्म जिवित रहेमा […]

दशै लक्षित सानिमा बैंकले ल्यायो दशैं बम्पर योजना

काठमाडौं, ४ असोज । महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ । बैंकले  नेपालीहरुको ठुलो चाड दशैलाई लक्षित गरी बैंकले आश्विन १ गतेदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९ दशमलव ५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको छ । बैंकको खाता […]

केएनपिले ल्यायो दशैंको अवसरमा रङ्गमा दङ्ग योजना

काठमाडौं, २९ भदौ । जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपिले दशैंको शुभ अवसर पारेर पुनः एक पटक रङ्गमा दङ्ग योजना बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले केएनपि इम्प्रेसन २४ क्यारेट, माइका मार्बल र एक्सल टोटलको भ्याट सहित हरेक ६० हजारको खरिद गरी लक्की ड्र मा सहभागी हुन सक्नेछन् । यस योजनामा लक्की ड्र […]

एनआईबीएलले ल्यायो लगानी गर्ने नयाँ योजना

नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना क्यापिटल आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको हो । सो योजना अन्तर्गत व्यवस्थित  लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु. ५ लाख सम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको कम्पनीले जनाएको छ । सो योजना