सीजी मोटर्सले ल्यायो सस्तो इलेक्ट्रिक कार

चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टीकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विहिबार संयुक्त प्रेस वि

सम्बन्धित सामग्री

काठमाडौंमा सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प सुरू

काठमाडौं । सीजी मोटर्सले बुधबारदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो । बुधबारदेखि १० चैतसम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी […]