चौधरी ग्रुपले ल्यायो ‘निटा भी’ विद्युतीय कार

चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले निटा ब्राण्डको विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले बुधबार निटा ब्राण्डको निटा भी नामक मोडल सार्वजनिक गरेको हो । निटा चिनियाँ मोटर उत्पादन कम्पनी होजोन अटोमोबाइल्सले उत्पादन गर्दै आएको छ ।सिजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले पेट्रोलियम पदार्थका आयात घटा व्यापारघाटा कम गर्ने सरकारी नीतिलाई सहयोग पु¥याउने विद्युतीय सवारी […]

सम्बन्धित सामग्री

सिजी मोटर्सको इलेक्ट्रीक ट्याक्सी चाँडै आउने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नयाँ ब्राण्डको विद्युतीय सवारी नेपाल भित्र्याउने भएको छ । कम्पनीले ट्याक्सीको रुपमा संचालन गर्न नयाँ विद्युतीय कार ल्याउने भएको हो । ट्याक्सी व्यवसायीलाई वातावरण मैत्री बनाउन र कम खर्चमा अधिकतम आम्दानी गर्न सहज बनाउने सोचले सिजीले अब ट्याक्सी सेग्मेन्टमा विद्युतीय सवारी ल्याउन लागेको कम्पनीको भनाई छ । ‘इन्धन्युक्त […]

‘निटा भी’ विद्युतीय कार बजारमा

मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।...

दुई हप्ता भित्रै नेपाल आउँदै ‘नेटा भी’ इलेक्ट्रीक, यस्तो हुनेछ मूल्य

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपाल ल्याउन लागेको विद्युतीय कार दुई हप्ता भित्रै काठमाडौं आइपुग्ने कम्पनीले जानकारी दिएको छ । अहिले बाटोमा रहेको कार केरुङ नाका हुँदै काठमाडौं आउने छ । सिजी मोटरले सबैभन्दा पहिला ल्याउन लागेको इभी ‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भी मोडल हो । विगत ४ […]