काठमाडौँ – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले पुनः ‘झट्ट ट्रान्सफर, चट्ट कार योजना’ सञ्चालनमा ल्याएको छ। कार्तिक १ गतेदेखि ८० दिनसम्म सञ्चालन हुने उक्त योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिने फोनपेले जनाएको छ। त्यस्तै बम्पर उपहारमा एकजना भाग्यशाली विजेताले कार उपहार पाउने छन्। फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन […]