आईपीएल क्लबले खेलाडी रिटेन गर्दै

नयाँ दिल्ली, (एजेन्सी) ।  आगामी संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको लागि क्लबहरुले खेलाडी रिटेन गर्न थालेका छन् ।जसमध्ये आईपीएलका आठ मध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन टिमले तीन जना र एक टिमले दुई खेलाडी रिटेन गरेका छन् । चार खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता […]

सम्बन्धित सामग्री

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]

आईपीएल अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) को मिनी अक्सन आगामी डिसेम्बर १९ मा दुबईमा हुँदैछ। त्यसका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए। तर आईपीएलमा कुनै नेपाल खेलाडीलाई सर्टलिस्टमा समावेश गरिएको छैन।इन्डियन प्रिमियर लिगको आयोजक बीसीसीआईले सोमबार मात्र आईपीएलको अक्सनमा जाने खेलाडीको नाम सार्वजनिक गरेको थियो। उसले एसोसिएट राष्ट्रका दुई खेलाडीलाई राख्दै तीन सय ३३ खेलाडीको नाम सार्वजनिक गरेको छ। तर त्यसमा नेपाली खेलाडी भने परेनन्।यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उ

जोस लिटिल बने आईपीएल खेल्ने पहिलो आइरिस खेलाडी

१७ चैत,  काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् । आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् । चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर […]

यी हुन् आईपीएल मेगा अक्सनमा १० महँगा खेलाडी

२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको मेगा अक्सन शनिबार र आइतबार बेंगललुरुमा सम्पन्न भयो । कुल ६०० खेलाडी अक्सनका लागि समावेश भएकोमा २०४ खेलाडी मात्र विभिन्न १० फ्रेन्चाइजमा लिलामी भए । यसपटक दुई नयाँ टिम गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट पनि आईपीएलमा इन्ट्री भएका छन् । त्यसैले अक्सनमा धेरै खेलाडी अनुबन्ध […]

आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

आईपीएल खेलेका अस्ट्रेलियन खेलाडी क्वारेन्टिनबाट बाहिरिए

एजेन्सी। इन्डियन प्रियिमर लिग (आईपीएल) खेलेका अस्ट्रेलियन खेलाडी क्वारेन्टिनबाट बाहिरिएका छन्। स्टिभ स्मिथ, डेबिड वार्नर, ग्लेन म्याक्सवेलसहित भारतबाट फर्किएका ३८ खेलाडी, प्रशिक्षक तथा कर्मचारी डाउनटाउन सिड्नी होटलमा अनिवार्य क्वारेन्टिनमा बसेका थिए। खेलाडी तथा कर्मचारी कोभिड–१९ संक्रमित भएपछि ४ मेमा आईपीएल स्थगित भएको थियो। त्यतिबेला अस्ट्रेलियाले भारतबाट फर्किन प्रतिबन्ध लगाएका कारण खेलाडीहरु माल्दिभ्समा केही समय बिताएर स्वदेश फर्किएका थिए।

आईपीएल : काेलकाताका दुई खेलाडी काेराेना सङ्क्रमित, आजकाे खेल स्थगित

काठमाण्डाै – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सोमवार राति अहमदाबादमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोरबीच हुने खेल स्थगित भएको छ ।  कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि खेल नै स्थगित गर्ने निर्णय गरिएको हो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले प्रेस विज्ञप्ति निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे । विज्ञप्तिमा भनिएकाे छ, ‘साेमवार काेलकाता नाइट राइडर्स र राेयल च्यालेन्जर्स बेङ्गलाेरबीच हुने खेलकाे अर्काे तालिका प्...

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी क्रिस मरिस

काठमाण्डाै – भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे । उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध...