यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]

सम्बन्धित सामग्री

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

आईपीएल २०२४ : मुम्बई लयमा फर्कँदै

लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ ।

आईपीएल २०२४ : दिल्लीको दोस्रो जित

जेक फ्रेसर–म्याकग्रुकले आईपीएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । अघिल्लो दिनमात्रै २२ औं जन्मदिन मनाएका फ्रेसर–म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे ।

आईपीएल- २०२४ मा दिल्लीको पहिलो जीत, चेन्नई २० रनले पराजित, १६ बलमा धोनीको ३७ रन

आईपीएल २०२४ मा दिल्ली क्यापिटल्सको खाता खोलिएको छ । डा. वाई.एस. राजशेखर रेड्डी एसीए–भीडीसीए क्रिकेट स्टेडियममा भएको खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गरेको हो । दिल्लीको पहिलो जितसँगै चेन्नईको यो सिजनमा पहिलो हार हो। टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेट गुमाएर १९१ रन बनाएको थियो । चेन्नईको सुरुआत खराब […]

आईपीएल २०२४ : दोस्रो जितसँगै चेन्नाइ शीर्षमा

चेन्नाइ सुपर किंग्सले आईपीएल २०२४ मा लगातार दोस्रो जित निकाल्नै सुरुआती अंक तालिकाको शीर्ष स्थानमा रह्यो । यसका लागि उसले मंगलबार भएको खेलमा गुजरात टाइटन्सलाई सजिलै ६४ रनले पराजित गरेको हो ।

आईपीएल २०२४

अस्ट्रेलियाका ट्रेभिस हेडले ३२ बलमा ८९ रन बनाएपछि सनराइज हैदरावादले शनिबार आईपीएल २०२४ मा सात विकेट गुमाएर २ सय ६६ रनको अर्को ठूलो स्कोर बनाएको छ र दिल्ली क्यापिटल्समाथि ६७ रनको सजिलो जित हात पारेको छ ।

आईपीएल २०२४ मा आरसीबीको पहिलो जित, पञ्जाब स्तब्ध

इन्डियन प्रिमियर लिग आईपीएलअन्तर्गत गए राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले पञ्जाब किङ्सलाई पराजित गरेको छ ।

आईपीएल २०२४ का सर्वाधिक बलिया ५ टोली

४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ चैत ९ गते सुरु हुँदैछ । १० टोली सहभागी आईपीएल डबल राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । विश्व क्रिकेटका एक सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीको ब्याटिङदेखि उदीयमान तीव्र गतिका बलर जेराल्ड कोट्जीको बाउन्सर हेर्न समर्थक आतुर छन् । कुनैपनि टोली कस्तो […]

अष्ट्रेलियाका युवा हिटरले दिल्लीबाट आईपीएल खेल्ने

२ चैत, काठमाडौं । अष्ट्रेलिया युवा हिटर ज्याक फ्रेजर म्याकगुर्कले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ दिल्ली क्यापिटल्सबाट खेल्ने भएका छन् । दक्षिण अफ्रिकाका तीव्र गतिका बलर लुंगी एनगिडी ब्याक पेनका कारण प्रतियोगिताबाट बाहिरिएपछि दिल्लीका मुख्य प्रशिक्षक रिकी पोन्टिङले फ्रेजरलाई मौका दिएका छन् । २१ वर्षीय उनी आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा लगातार सानदार प्रदर्शनपछि […]

बेन स्टोकसँगै जोय रुटले पनि लिए आईपीएल २०२४ बाट नाम फिर्ता

१० मंसिर, काठमाडौं । इंग्ल्याण्डका दुई खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट नाम फिर्ता लिएका छन् । वेन स्टोकले केही समयअघि आईपीएल नखेल्ने सार्वजनिक घोषणा गरेका थिए भने जोय रुटले पनि आइपीएलबाट नाम फिर्ता लिएका छन् । स्टोकले आफ्नो इन्जुरीका कारण आईपीएलबाट नाम फिर्ता लिएका थिए । त्यस्तै जोय रुटले भने कामको बोझ र […]