आईपीएल अक्सन : ८ टिमले चार खेलाडी रिटेन गर्न पाउने, नयाँ टिमले सुरुमा ३ खेलाडी छान्न पाउने

१२ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को अर्को संस्करणमा पुराना ८ फ्रेन्चाइजले ४ खेलाडी मात्र रिटेन गर्न पाउने भएका छन् । अर्को सिजनका लागि आईपीएलमा दुई नयाँ टिम थपिएका छन् र मेगा अक्सन हुँदैछ । त्यसअघि सीमित संख्यामा खेलाडी रिटेन गर्ने प्रावधान रहनेछ । जसमा यसअघि खेल्दै आएका ८ टिमले ४ खेलाडीसम्म रिटेन […]