आईपीएल अक्सन : सन्दीप 'अनसोल्ड'

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि इन्डियन प्रिमियर लिग (आईपीएल)मा कुनै पनि टिमले बोली लगाएन।शनिबार भएको आईपीएल २०२२ को मेगा अक्सनमा लेग स्पिनर सन्दीपका लागि कुनै पनि टोलीले बोली लगाएन। उनी अनसोल्ड भए। अक्सनमा उनको मुल्य ४० लाख भारु थियो। गत सिजन पनि उनी अनसोल्ड भएका थिए।२०१८ मा दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए। उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धित भएका थिए। नेपालबाट १५ खेलाडी मध्ये सन्दीप मात्र अक्

सम्बन्धित सामग्री

आईपीएल अक्सन : अनुभवीको बर्चस्व

त्यसो त यसको नामै थियो, ‘मिनी अक्सन’ । तर नामअनुसार काम भएन । जे काम भयो, त्यो भने अन्तर्राष्ट्रिय क्रिकेटका लागि राम्रै हो । कुनै समय थियो, क्रिकेटका खेलाडीले लोभ गर्थे, फुटबल खेल्नेले कति धेरै कमाउँछन् भनेर । तर अब त क्रिकेटमा पनि मस्त कमाइ हुन्छ । यसका लागि धन्यवाद दिनै पर्ने हुन्छ, इन्डियन प्रिमियर लिग (आईपीएल) लाई । यसपल्टको ‘मिनी अक्सन’ मा दुई खेलाडीमाथि कीर्तिमानी भाउ लाग्यो, त्यसैले यसको खास अर्थ हुनेछ ।

आईपीएल अक्सन, ३३३ मध्ये ७७ खेलाडी बिक्री हुँदै, परेनन् नेपाली

आईपीएलको मिनी अक्सनमा कुल ३३३ खेलाडीलाई समावेश गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जानकारी दिएको छ ।

आईपीएल अक्सन : इसान किसान सबैभन्दा बढी मूल्यमा बिके

तर, अन्त्यमा उनलाई आईपीएलमा डेब्यू गराएको टीम मुम्बई इन्डियन्सले नै उनलाई खरिद गरेको हो । मुम्बईले पहिलोपटक कुनै एक खेलाडीका लागि १० करोडभन्दा बढीको मूल्य खर्च गरेको हो ।

आईपीएल अक्सन आज : सन्दीप लामिछानेमा नजर

२९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली अहिले सन्दीप लामिछानेको कप्तानीमा ओमानमा चार देशीय टी-२० सिरिज खेल्न व्यस्त छ । आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुपमा नेपाल, ओमान, आयरल्याण्ड र यूएईले यो सिरिज खेलिरहेका छन् । सन्दीपले लामिछानेले सिनियर टिमको कप्तानी डेब्युमा शुक्रबार जितको स्वाद चाखे । आज नेपालले यूएईसँग अल अमरेत […]

आईपीएल अक्सन : कुन टिमले कुनै खेलाडी अनुबन्ध गरे ?

६ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल १४ का लागि शुक्रबार चेन्नाईमा भएको अक्सनबाट ५७ खेलाडी विभिन्न फ्रेन्चाइजमा अनुबन्ध भएका छन् । पाँच घण्टा भन्दा बढी समय चलेको मिनी अक्सनबाट सहभागी ८ फ्रेन्चाइजले आफूलाई चाहिने खेलाडी अनुबन्ध गरे । दक्षिण अफ्रिकन अलराउण्डर क्रिस मोरिस अक्सनमा धेरै रकममा अनुबन्ध हुने खेलाडी बन्दा न्यूजिल्याण्डका कायल जेमिसन अष्ट्रेलसउका […]

आईपीएल अक्सन : बिकेनन् सन्दीप

नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेलाई इण्डियन प्रिमियर लिग (आईपीएल) अक्सन २०२१ बाट कुनै पनि टिमले बोली लगाएनन्

आईपीएल अक्सन : भोलि सन्दीपलाई कुन टिमले छान्ला ?

५ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणका लागि मिनी अक्सन बिहीबार चेन्नाईमा हुँदैछ । अक्सन लिस्टमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको नाम पनि समावेश छ । केही समयअघि मात्र सन्दीप अष्ट्रेलियामा बिग बास …

आईपीएल अक्सन फेब्रुअरी १८ मा

१४ माघ, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी २० को १४ औं संस्करणको अक्सन फेब्रुअरी १८ मा हुने भएको छ । आईपीएलले बुधबार सन् २०२१ मा हुने लिगका लागि खेलाडीको अक्सन फेब्रुअरी १८ मा गरिने जनाएको छ । अक्सन चेन्नईमा हुने सम्भावना छ । नयाँ सिजनका लागि सहभागी ८ वटै फ्रेन्चाइजले खेलाडी रिटेन र रिलिज […]

आईपीएलको अक्सन सूचीमा परे सन्दिप लामिछाने

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शनिबार अपराह्न सार्वजनिक गरेको आईपीएल अक्सन सूचीमा नेपालबाट युवा क्रिकेटर सन्दिप लामिछाने छनोट भएका छन्। सूचीको २७६औं नम्बरमा रहेका सन्दिप एशोसियट राष्ट्रबाट छानिएका हुन्।