आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी क्रिस मरिस

काठमाण्डाै – भारतकाे टी–२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीकाे अक्शन सुरु भएकाे छ । चेन्नईमा चलिरहेकाे यसपालिकाे अक्शनमा ६१ खेलाडी छानिएका छन् ।अहिलेसम्मकाे अक्शनमा दक्षिण अफ्रिकाका क्रिस मरिस सबैभन्दा महँगा खेलाडी बनेका छन् । उनलाई राजस्थान राेयल्सले १६ कराेड २५ लाख भारुमा लिएकाे हाे । याे आईपीएल इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगाे अनुबन्ध हाे । उनीपछि अस्ट्रेलियाका ग्लेन म्याक्सवेल सबैभन्दा महँगाे साबित भए । उनलाई राेयल च्यालेन्जर्स बेङ्गलाेरले १४ कराेड २५ लाख भारुमा अनुबन्ध...

सम्बन्धित सामग्री

मिचेल स्टार्क बने आईपीएल इतिहासमै सबैभन्दा महँगा खेलाडी - NepaliPatra

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को मिनी अक्सन दुबईमा जारी छ । अष्ट्रेलियाका घातक बलर मिचेल स्टार्क आईपीएल इतिहासकै महँगा खेलाडी बनेका छन् । उनले अष्ट्रेलियाकै प्याट कमिन्सको कीर्तिमान तोडे । स्टार्क २४ करोड ७५ लाखमा कोलकाता नाइट राइडर्समा बिक्रि भए । स्टार्कका लागि लखनउ सुपर जाइन्ट्स र कोलकाताबीच बोली युद्ध भएको थियो । अन्तमा […]

आईपीएल : कम उमेरमा पाएको चर्चा

पछिल्लो समय विश्व क्रिकेटमा अफगानिस्तानले एकसेएक स्टार जन्माएको छ। यी थुप्रै स्टार मध्येका रसिद खान अहिले पनि संसारका आकर्षण हुन्। त्यसै अफगानिस्तानले अहिले एउटा नयाँ युवा सनसनी पाएको छ। १५ वर्षीय अलाह मोहम्मद गफान्जर यसका प्रमुख उदाहरण हुन्। मार्च अन्त्यमा सुरु हुने यस सिजनको आईपीएलमा आबद्ध हुने खेलाडीमध्ये उनी सबैभन्दा कान्छो खेलाडी हुन्। उनी मेघा […]

करान आईपीएलका सर्वाधिक महंगा खेलाडी

नयाँ दिल्ली, (एजेन्सी) ।  इंग्ल्याण्डका साम करान इन्डियन प्रिमियर लिग (आईपीएल) कै इतिहासमा सबैभन्दा महँगो खेलाडी बनेका छन् । लिलामी खरीदमा करानलाई पञ्जाब किंग्सले १.८५ मिलियन पाउण्डमा किनेको हो । ६ फ्रेन्चाइजी टोलीले बोली लगाएकोमा २४ वर्षीय अलराउन्डरलाई पञ्जाबले किन्न सफल भयो । यसअघिको सबैभन्दा महँगा आईपीएल खेलाडी दक्षिण अफ्रिकाका अलराउन्डर क्रिस मोरिस थिए । […]

आईपीएल २०२२ मा लखनउको सबैभन्दा ठूलो जीत

आईपीएलमा कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गर्दै लखनउ सुपर जाइन्ट्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यो आईपीएल २०२२ मा रनको अन्तरले सबैभन्दा ठूलो जीत हो।पहिले ब्याटिङ गर्दै लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि १७८ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकाताको सम्पूर्ण टिम १०१ रन बनाएर आउट भयो । १७८ रनको लक्ष्य पछ्याएको कोलकाताको टोलीले २५ रन बनाउँदासम्म कप्तान श्रेयस अय्यर (६ रन) सहित सुरुका चार खेलाडी पभिलियन फर्किसकेका थिए ।ओपनर बाबा इन्दरजित खाता नखोलेर आउट

जारी आईपीएलमा ‘ओरेन्ज क्याप’ जित्न सक्ने पाँच खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-२० क्रिकेट प्रतियोगिता भारतमा जारी छ । जहाँ संसारभरका खेलाडी विभिन्न दश टोलीबाट आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । आईपीएलमा हरेक वर्ष सबैभन्दा धेरै रन बनाउने ब्याटरलाई ‘ओरेन्ज क्याप’ दिने प्रचलन रहेको छ । यस सिजनमा केही ब्याटर चौका र छक्का प्रहार गरिरहेका छन् । जारी आईपीएलको छैटौं चरणका खेल जारी छन् र यसै चरणबाट केही खेलाडीले आफू ओरेन्ज क्यापको दाबेदारी भएको जनाएका छन् । पाँच ओरेन्ज क्यापमा हकदार जस बटलरराजस्थान रोयल्सका लागि ओपन

आईपीएल मेघा अक्शन आजदेखि सुरु हुँदै

काठमाडौं : इन्डियन प्रिमियर लिगको २०२२ को संस्करणका लागि आज मेगा अक्सन सुरु हुँदै छ।दुई दिन चल्ने अक्सनमा १० फ्रेन्चाइजले ५ सय ९० खेलाडीमा बोली लगाउँदै छन्। यस अघि नै १० टिमले ३३ खेलाडी रिटेन गरिसकेका छन्। अक्सनमा सबैभन्दा पहिला १० मार्की खेलाडीमा बोली लगाइने छ। मार्की खेलाडीको छनोटमा ४ भारतीय खेलाडी रहेका छन्। त्यस्तै ६ विदेशी खेलाडी रहेका छन्।लिलामीमा ३७० भारतीय खेलाडीसहित १४ देशका २२० विदेशी खेलाडी रहेका छन्। विदेशी खेलाडीमा अस्ट्रेलियाका ४७, वेस्टइन्डिजका ३४, दक्षिण अफ्रि

भातरका सबैभन्दा महँगा खेलाडी केएल राहुल, जो १७ करोड लिन्छन्

भारतीय खेलाडी (ओपनर) केएल राहुल इन्डियन प्रिमियर लिग (आईपीएल)को सबैभन्दा महँगो खेलाडी बनेका छन् । अहिले दक्षिण अफ्रिका भ्रमणमा रहेको वानडे सिरिजको कप्तानी सम्हालिरहेका उनलाई आईपीएलको नयाँ फ्रेन्चाइजी लखनउले १७ करोड भारुमा अनुबन्ध गरेको हो । आईपीएल २०२२ मा कुनै पनि खेलाडीले पाउने यो रकम सर्वाधिक हो । केएल दायाँ हाते प्रख्यात ब्याट्सम्यान हुन् । यसअघि २०१८ देखि २०२१ सम्म रोयल च्यालेन्जर्स बेंगलोरले विराट कोहलीसँग १७ करोडमा अनुबन्ध गरेको थियो । लखनउ फ्रेन्चाइजीले केएलपछि अस्टे«

केनसहित न्युजिल्यान्डका अन्य दुई खेलाडी मल्दिभ्स प्रस्थान

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) रद्द भएपछि दिल्लीमा रहेका न्युजिल्यान्डका तीन खेलाडी माल्दिभ्स गएका छन्। दिल्ली कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भारतको सहर हो। माल्दिभ्स जानेमा न्युजिल्यान्ड केन विलियम्सन, मिचेल स्यान्टनर र काइल जेमिसन रहेका छ्न। आईपीएल टोली हैदराबादका एक अधिकारीकाअनुसार तीनै खेलाडीले कोरोनाका कारण दिल्लीमा असुरक्षित महसुस गरेकाले माल्दिभ्स जाने निर्णय गरेका हुन्।

गेल टी–२० मा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने खेलाडी

एजेन्सी। गएराति भएको खेलमा कलकत्ताविरुद्ध गोल्डन डकआउट भएपछि वेष्ट इन्डिज तथा आईपीएल टोली पञ्जाब किङ्सका ब्याट्सम्यान क्रिस गेल ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरैपटक शून्य रनमा आउट हुने ब्याट्सम्यान बनेका छन्। गेल हालसम्म ट्वान्टी–२० क्रिकेटमा २९ पटक शून्य रनमा आउट भएका छन्। गेलको नाममा ट्वान्टी–२० क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने, सर्वाधिक छक्का–चौका, सर्वाधिक शतकजस्ता धेरै कीर्तिमानहरु छन्।

आईपीएल काउन्टडाउन : यी हुन् सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडी

इन्डियन प्रिमियर लिग (आईपीएल) को १४ औँ सिजन आगामी अप्रिल ९* देखि शुरु हुँदैछ । यहाँ आईपीएलको त्यो रेकर्डको चर्चा गरिँदैछ जसको बारे कुनै पनि ब्याट्सम्यानले बताउन चाहँदैन । यो रकेर्ड सबैभन्दा बढी शून्यमा आउट हुने खेलाडीको बारेको हो । आईपीएलमा हालसम्म १३ जना खेलाडी १० या सोभन्दा बढी पटक शून्यमा आउट भएका छन् । यो सूचीमा मात्र ...