जोस लिटिल बने आईपीएल खेल्ने पहिलो आइरिस खेलाडी

१७ चैत,  काठमाडौं । जोस लिटिल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने आयरल्यान्डका पहिलो खेलाडी बनेका छन् । आजदेखि सुरु भएको आईपीएलको १६औं संस्करणमा लिटिलले साविक विजेता गुजरात टाइटन्सका लागि खेल्दै उक्त उपलब्धी ‍हासिल गरेका हुन् । चेन्नाई सुपर किंग्स विरुद्ध पहिलो रोजाईमा खेल्दै लिटिलले इतिहास बनाएका हुन् । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा गुजरातले टस जितेर […]