२ फागुन, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको मेगा अक्सन शनिबार र आइतबार बेंगललुरुमा सम्पन्न भयो । कुल ६०० खेलाडी अक्सनका लागि समावेश भएकोमा २०४ खेलाडी मात्र विभिन्न १० फ्रेन्चाइजमा लिलामी भए । यसपटक दुई नयाँ टिम गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट पनि आईपीएलमा इन्ट्री भएका छन् । त्यसैले अक्सनमा धेरै खेलाडी अनुबन्ध […]