कार्यालयमै गोली चलाएपछि बलम्बु प्रभागका इन्सपेक्टर हटाइए, छानबिन समिति गठन

काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्सेक्टर राजन श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ। उनले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएका थिए। इन्स्पेक्टर श्रेष्ठले राम्रोसँग पेस्तोल ‘ह्यान्डल’ गर्न नसक्दा ‘फायर’ भएको...

सम्बन्धित सामग्री

असईले आफैंलाई गोली हाने, छानबिन समिति गठन

कैलाली । अछाममा प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका–३ मा प्रहरी सहायक निरीक्षक चन्दले आफैंले बोकेको पेस्तोलले बायाँ छातीको माथिल्लो भागमा गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । तत्काल उनको उद्धार गरेर कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यकारी प्रमुख डिआईजी रवीन्द्र केसीले […]

असईले आफैंलाई हाने गोली, छानबिन समिति गठन

अछाममा कार्यरत नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् ।

बर्दिया गोली काण्डः छानबिनका लागि गृहद्वारा समिति गठन

काठमाडौँ – गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरेको छ। गृहले मन्त्रालयका सहसचिव हरिप्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो। ‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र […]

बर्दियामा गोली प्रहार प्रकरण : ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ– सरकारले बर्दियाको मधुवन नगरपालिका–२ मा सोमबार प्रहरीको गोली लाग्दा भएको मृत्यु भएको घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । बर्दियाको मधुवन नगरपालिका–२ मा बाघको आक्रमणबाट जोगिन सुरक्षाको माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन भन्दै प्रहरीले गोली चलाउँदा १ जनाको मृत्यु भएको थियो। गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा गठित समितिमा राष्ट्रिय […]

एसपी पाण्डेमाथि छानबिनका लागि प्रहरीले गठन गर्यो समिति

काठमाडौं : प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेमाथि छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।२ नम्बर प्रदेश प्रहरी कार्यालयले निलम्बित एसपी पाण्डेमाथि छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मसुआलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।सरुवाको विषयलाई लिएर पाण्डे नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने भन्दै आइतबार मध्यराति यादवको घर पुगेपछि उनलाई प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गरेको थियो।प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादु

नवलपरासीमा सशस्त्रको गोलीकाण्ड : पाँच सदस्यीय छानबिन समिति गठन

पश्चिम नवलपरासीमा सशस्त्र प्र्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको छनबिन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ। सशस्त्रले चलाएको गोली लागेर बुधबार प्रतापुर गाउँपालिका ६ का २२ वर्षीय अभिनाश राजभारको मृत्यु भएको थियो।...

नवलपरासी गोली काण्ड छानबिन गर्न समिति गठन

रुपन्देही । बुधवार सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । घटनापछि बुधवार नै बसेको गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालयका सहसचिव कृष्णप्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत […]

नेपालमा गोली हानी हत्या, औला भारतको अन्डरवर्ल्डतिर किन ? :: Pahilopost.com

काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले शुक्रवार छानबिन समिति गठन गरेको छ।  शुक्रबार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाईँ,