काठमाडौं : हरिनगर २ सर्लाहीका खुर्सिद अन्सारीको हत्याबारे छानबिन गर्न गृह मन्त्रालयले शुक्रवार छानबिन समिति गठन गरेको छ।
शुक्रबार प्रदेश नम्बर १ का एसएसपी किशोर दाहालको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको गृह मन्त्रालयले जानकारी दिएको छ। समितिमा सशस्त्र प्रहरी उपरीक्षक रेशम कुमार यम्सु, अनुसन्धान निर्देशक तुलसी प्रसाईँ,