बर्दिया घटना : प्रहरीको गोली प्रहारबाट नवीना चौधरी मृत्यु, गृहमन्त्री भन्नुहुन्छ,’गोली चलाउने आदेश नै छैन’

गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा सोमबार अवरुद्ध हुलाकी सडक खुलाउने सिलसिलामा भएको गोली प्रहारको घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको सदनलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो घटनाका सम्बन्धमा जवाफ दिँदै सो घटनाको छानबिन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताउनुभयो । समितिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु […]

सम्बन्धित सामग्री

नागरिकले गर्ने अवरोध र भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउने आदेश नदिएको बताउनुभएको छ ।

बर्दिया घटनाबारे संसद्मा गृहमन्त्रीको जवाफ– गोली हान्ने आदेश नै छैन (भिडियोसहित)

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नागरिकले गर्ने अवरोध तथा भीडमा गोली चलाउन सरकारको आदेश नभएको स्पष्ट पारेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।  प्रमुख जिल्ला अधिकारीले गोली चलाउने आदेश नदिएको उनको धारणा छ । ‘नागरिकहरूको यस्तो अवरोध, भीडमा गोली चलाउने आदेश छँदै छैन । म यो रोस्ट्रमबाट […]

भीडमा गोली चलाउने आदेश छैन: गृहमन्त्री

उनले नागरिकहरुले गर्ने अवरोध र भीडभाडमा गोली चलाउन सरकारले आदेश नदिने स्पष्ट पारे। सो घटनामा पनि गोली चलाउनका लागि आदेश नदिइएको उनले बताए। नागरिकहरुको आन्दोलनलाई सर्वपक्षिय या सर्वदलिय छलफल गरेर समस्या सम्बोधन गर्न लाग्ने सरकारको नीति रहेको उनले बताए।...

नविना थारु हत्या प्रकरण : गोली हान्ने आदेश नदिएको गृहमन्त्रीको स्पोष्टोक्ति

काठमाडौं, २४ जेठ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दियामा बाघको आक्रमणपछि आन्दोलित नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बर्दिया घटनाको विषयमा स्पष्टीकरण दिँदै मन्त्री खाँणले नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको बताएका हुन् । उनले बर्दिया घटनाको दोषीलाई कारबाही गर्ने पनि प्रतिबद्धता जाहेर गरेका छन् । आजको बैठकमा सांसदहरुले घटनाको […]

गृहमन्त्रीलाई सांसद विकको प्रश्न–गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं–सांसद विमला विकले गृहमन्त्री बालकृष्ण खाँडलाई बर्दियामा भएको घटनामा गोली चलाउने आदेश कसले  दिएको हो भन्दै प्रश्न गरेकी छिन् । गृहमन्त्रीले त्यसबारे उठेको प्रश्नमा गृहमन्त्रालयले आदेश नदिएको बताएका थिए । तर उनको उत्तरमा सांसदले चित्त नबुझाएपछि उनलाई फेरि प्रश्न सोधिएको थियो ।  ‘हिजो भएको...

संसदमा एमाले सांसदकाे प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं ।   एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली हान्ने आदेश कसले दियो भन्दै गृहमन्त्रीको जवाफ माग गरेका छन् । सांसदहरू खगराज अधिकारी, भीम रावल, विमला विक, सूर्य पाठक, लालबहादुर थापा, यज्ञबहादुर बोगटीले बर्दियाको […]

बर्दिया घटनामा आदेश बिना प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश बिना नै प्रहरीको गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृह मन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए । ‘गोली चलाउने आदेश छँदै छैन, […]

बर्दिया घटनामा गृहमन्त्रीको स्पष्टीकरण : गोली हान्ने आदेश नै छैन

२४ जेठ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । नागरिकको जीवन रक्षा नै राज्यको दायित्व भएको भन्दै उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु […]

कजाकिस्तानमा सेनालाई चेतावनी नदिई गोली चलाउन आदेश

काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाबीच सरकारले सेनालाई चेतावनी बिना नै गोली चलाउने आदेश दिएको छ ।काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएवले ‘२० हजार विद्रोही’ ले अल्माटी शहरमा हमला सुरु गरेको जानकारी दिएका छन् ।अल्माटी शहर बढ्दो मूल्यवृद्धि विरुद्ध भइरहेको विरोध प्रदर्शन र हिंसाको केन्द्र रहेको छ ।रुसको सेना कजाकिस्तान पुग्योःराष्ट्रपति तोकाएवले यो हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतंककारी’ लाई जिम्मेवार बताएका छन् ।यद्यपि, उनी यो नतिजामा कसरी पुगे भनेर स्