काठमाडौँ । काठमाडौँको गोठाटारमा गोली लागेर उपचारको क्रममा ज्यान गुमाएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् । पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार मोहम्मदको टाउकोमा २ गोली लागेको छ । दाहिने छातीमा १ गोली र दाहिने […]